काठमाण्डौ,२४बैशाख : अमेरिकाले प्रदान गर्ने डाइभर्सिटी भिसा अर्थात डीभीको नतिजा सार्वजनिक भएको छ ।सन् २०२४ का लागि गएको अक्टोबरमा आवेदन दिएकाहरुको नतिजा शनिबारराती सार्वजनिक भएको हो ।
डीभी परे/नपरेको थाहा पाउनका लागि https://ift.tt/CE4DyOe मा गएर आफ्नो कन्फरमेसन नम्बर, नाम, जन्म मिति राखेर नतिजा हेर्न सकिने व्यवस्था छ ।
अमेरिकी दूतावासले अमेरिकी सरकारका कुनै पनि निकाय वा दूतावासले कसैलाई पनि डीभी परेको भनी इमेल नगर्ने भएकाले त्यस्ता भ्रमबाट बच्न पनि आग्रह गरेको छ ।
The post डीभीको नतिजा सार्वजनिक : यसरी हेर्न सकिन्छ appeared first on Madhes Khabar.
प्रतिक्रिया