Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

राष्ट्रपति निर्वाचनमा नयाँ गठबन्धन बन्छ : अजय चौरसिया

SHARE: 520

मधेसखबर
वीरगन्ज,७ फागुन : नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसियाले राष्ट्रपति निर्वाचनमा नयाँ गठबन्धन बन्ने बताएका छन् । अहिलेको सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बन्ने चौरसियाको भनाई छ ।

प्रजातन्त्र दिवसको उपलक्ष्यमा आइतबार वीरगन्जमा नेपाली काँग्रेस पर्साको जिल्ला प्रशिक्षण शाखाले आयोजना गरेको नगर स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै केन्द्रिय चौरसियाले भने ,‘ राष्ट्रपति निर्वाचनमा मुलुकको राजनीतिक कोर्ष परिवर्तन हुन्छ ।

पर्सा क्षेत्र नम्बर २ को प्रतिनिधीसभा सदस्य समेत रहेका चौरसियाले राष्ट्रपति एमालेले अगाडि सारेको व्याक्ति हुने सम्भावना नरहेको पनि बताए । उनले भने,‘ सकभर दल बाहिरको स्वतन्त्र व्याक्ति त्यसो नभए काँग्रेसले सारेको व्याक्ति नै राष्ट्रपति बन्ने प्रबल सम्भावना छ ।

यदि एमालेको राष्ट्रपति बनेको खण्डमा त्यो एमालेको रबर स्टाम्प मात्र बन्ने खतरा भएका कारणले नै प्रधानमन्त्री पुष्पकमल दाहाल र माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमतिमा अडान राखेको चौरसियाले बताए ।अहिले प्रधानमन्त्री दाहाल , एमाले र त्यसका अध्यक्ष केपी ओलीको घेरामा परेका कारण उनि निरिह बनेको भन्दै चौरसियाले त्यस कारण पनि नयाँ गठबन्धनको आवश्यकता भएको जिकिर गरे ।

फरक प्रसंगमा चौरसियाले चुनाव वितेको चार महिना भइसक्दा पनि कांग्रेस भित्र चुनावको तुष बाँकी रहेकोले यसले संगठनलाई कमजोर बनाएको बताए । त्यसका कारण चुनावका तीता मिठा कुरा बिर्सिएर सबै नेता कार्यकर्ता एकजुट भएर पार्टी संगठनलाई मजबुत बनाउनु पर्नेमा उनले जोड दिए ।

कांग्रेसको जिल्ला प्रशिक्षण शाखाका अध्यक्ष रामनाराण कुर्मीको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रलाई जिल्ला सभापति एंव प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्री , महाधिवेशन प्रतिनिधी एंव प्रदेशसभा सदस्य श्याम पटेल लगायतले पनि सम्बोधन गरेका थिए ।

प्रशिक्षण कार्यक्रममा सहभागी वीरगन्न्ज महानगरका ३२ वटै वडाका कांग्रेस अगुवा कार्यकर्ता , नगर कार्यसमितिका पदाधिकारी , सदस्यहरुलाई विनोद गुप्ता , कन्चन झा , सरोज चौरसिया, धिरज कुमार गुप्ता लगायतले सहजिकरण गरेका थिए ।

प्रशिक्षण कार्यक्रममा कांग्रेसका जिल्ला प्रवक्ता रमेश पाण्डे , जिल्ला कोषाध्यक्ष प्रेम बहादुर थापा , जिल्ला सचिव समेत रहेका वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम , नेताहरु राजकृष्ण अमात्य , श्याम पोखरेल, प्रकाश उपाध्याय , दिना गुप्ता , श्रीकृष्ण चौहान , अनिल सिंह , नगर सभापति मणिन्द्रलाल श्रेष्ठ, काँग्रेस नेतृ किरण सरकार, नेविसंघका जिल्ला सभापति रमेश यादव लगायतको पनि सहभागीता थियो ।

 

The post राष्ट्रपति निर्वाचनमा नयाँ गठबन्धन बन्छ : अजय चौरसिया appeared first on Madhes Khabar.


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: राष्ट्रपति निर्वाचनमा नयाँ गठबन्धन बन्छ : अजय चौरसिया
राष्ट्रपति निर्वाचनमा नयाँ गठबन्धन बन्छ : अजय चौरसिया
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/02/Nc-Birgunj-2.jpg?resize=1024%2C768&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2023/02/blog-post_80.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2023/02/blog-post_80.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content