वीरगंज, ५ मंसिर/
ठाकुरराम बहुमुखी क्याम्पस वीरगंज र पोखरियास्थित जिल्ला उच्चांगल रामदेव कलवार मावि मतगणना स्थलमा पर्साको चारवटै निर्वाचन क्षेत्रको मतगणना शुरु भएको छ ।
सर्वदलीय बैठकले चारवटै निर्वाचन क्षेत्रमा मतगणना शुरू गरेको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी गराए ।
पछिल्लो विवरण पर्सा २ को प्रदेश सभा निर्वाचन क्षेत्र १ मा नेपाली काँगेसका श्याम पटेलले अग्रता लिएका छन् भने उनलाई जसपाका रामनरेश यादवले पछ्याइरहेका छन् ।
प्रतिनिधि सभातर्फ पर्सा १ मा जसपाका प्रदिप यादव, लोसपाका लक्ष्मणलाल कर्ण र स्वतन्त्र उम्मेदवार अजयकुमार द्विवेदीबीच प्रतिस्पर्धा भइरहेको छ ।
पर्सा क्षेत्र नं २ मा जसपाका सुरेन्द्रप्रसाद कुर्मी र काङग्रेसका अजयकुमार चौरसिया,राप्रपाका नरेशकुमार साहबीच मतान्तर देखिएको छ ।
क्षेत्र नं. ३ मा एमालेका राजकुमार गुप्तालाई कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीले पछ्याइरहेका छन् भने
क्ष्Fेत्र नं. ४ मा काङग्रेसका रमेश रिजाल र एमालेका जालिम मियाँँ वीच कडा प्रतिस्पर्धा देखिएको छ ।

प्रतिक्रिया