Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

पर्साको चार वटै क्षेत्र जसपा–एमाले गठबन्धनले जित्ने प्रदीप यादवको दाबी

SHARE: 520

मधेसखबर
वीरगन्ज,०९ कार्तिक : पर्सा क्षेत्र नम्बर १ का जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार प्रदीप यादवले पर्साको ४ वटै निवर्वाचन क्षेत्रमा जसपा–एमाले गठबन्धन विजयी हुने दाबी गरेका छन् ।

पर्साको पोखरीयामा बुधबार आयोजित जसपा–एमाले गठबन्धनको संयुक्त क्षेत्रीय बैठकलाई सम्बोधन गदै पूर्वमन्त्री एंव जसपा नेता समेत रहेका यादवले सत्ताधारी दलहरुको गठबन्धनलाई अपबित्र गठबन्धनको संज्ञा दिदै उक्त गठबन्धन भित्र चरम असन्तु्ष्टि र विद्रोह रहेकाले पर्साका ४ वटै क्षेत्रमा जसपा–एमाले गठबन्धनकै उम्मेदवारहरु जित्ने दाबी गरेका हुन् ।

जसपा–एमाले गठबन्धन देशको अपरिहार्यता र आवश्यकता भएको भन्दै यादवले काँग्रेस र माओवादी केन्द्रको जसपालाई सिध्याउने चक्रब्युह तोडन जसपा–एमाले गठबन्धन सफल भएको बताए । यादवले जसपाको अस्तित्वलाई सिध्याउन खोज्ने काँग्रेस र माओवादीको षडयन्त्र र चक्रब्युह विफल पार्नका लागि नै जसपाले एमालेसंग चुनावी गठबन्धन गर्नु परेको स्पगष्ट पारे ।

उनले भने ,‘ सत्तागठबन्धनमा रहदा काँग्रेस र माओवादीले थोरै सिट दिएर चुनावमा जसपाले थ्रेसहोल्ड पनि नकटाओस् , राष्ट्रिय दल बन्नबाट पनि बन्चित गराएर जसपालाई सिध्याउने षडयन्त्र गरेका थिए ,तर जसपा अध्यक्ष उपेन्द्र यादवले समय छदै ती दुइ दलको षडयन्त्र थाहा पाएर एमालेसंग चुनावी गठबन्धन गर्नु भयो ।

सत्तागठबन्धनले जसपालाई ११ सिट भन्दा बढि दिनै नमानेको स्मरण गराउदै यादवले त्यहि कारण दुरगामी सोच र सुझबुझ भएका अध्यक्ष उपेन्द्र यादवले एमालेसंग गठबन्धन गरेको बताए ।उनले विगतका तिता मिठा अनुभवलाई बिर्सिएर जसपा–एमाले गठबन्धनका उम्मेदवारलाई इमान्दारिताका साथ दुवै दलका नेता कार्यकर्तालाई अपिल पनि गरे । यादवले भने ,‘ यदि थोरै पनि चुक भयो भने पार्टीलाई त्यो सह्य हुदैन ।

 

जसपा र एमालेका क्षेत्रीय अध्यक्षद्वयको संयुक्त अध्यक्षतामा सम्पन्न बैठकमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत , एमालेका केन्द्रिय सदस्य प्रभु हजरा , पर्सा ३ मा जसपा–एमाले गठबन्धनका तर्फबाट प्रतिनिधीसभा सदस्य उम्मेदवार राज कुमार गुप्ता , प्रदेशसभा सदस्य उम्मेदवारद्वय डाक्टर मधु गुप्ता र अब्दुल रहिम अन्सारी,जसपाका राजनीतिक समिति सदस्य हरिनारायण रौनीयार लगायतको सहभागीता थियो ।

The post पर्साको चार वटै क्षेत्र जसपा–एमाले गठबन्धनले जित्ने प्रदीप यादवको दाबी appeared first on Madhes Khabar.


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: पर्साको चार वटै क्षेत्र जसपा–एमाले गठबन्धनले जित्ने प्रदीप यादवको दाबी
पर्साको चार वटै क्षेत्र जसपा–एमाले गठबन्धनले जित्ने प्रदीप यादवको दाबी
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/10/pradip-n-umml.jpg?resize=1024%2C769&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2022/10/blog-post_571.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2022/10/blog-post_571.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content