Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

हिन्दु धर्म विराेधी भन्दै वीरगन्जमा प्रचण्ड विरुद्ध प्रदर्शन र पुत्ला दहन

SHARE: 520

मधेसखबर
वीरगन्ज ,०२ असाेज : वीरगन्जमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध प्रदर्शन गरिनुका साथै उनकाे पुत्ला दहन समेत गरिएकाे छ ।

विश्व हिन्दु परिषद्ले वीरगन्जमा आइतबार साँझ प्रचण्डको विरुद्ध नाराबाजी गर्दै उनकाे पुत्ला पनि दहन गरेकाे हाे ।प्रचण्डले हिन्दु धर्म र संस्कृति विरुद्ध सार्वजनिक अभिव्यक्ति दिएकाे भन्दै वीरगन्जमा विश्व हिन्दु परिषद नेपालकाे अगुवाइमा प्रचण्ड विरुद्ध प्रदर्शन गरिएकाे हाे ।

शनिबार काठमाडौंमा आफ्नै पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित राष्ट्रिय विज्ञान दिवस कार्यक्रममा प्रचण्डले हिन्दू धर्मलाई आघात पुग्ने गरी अराजक धारणा व्यक्त गरेको परिषदकाे ठहर छ ।

शनिबारकाे कार्यक्रममा प्रचण्डले समाजमा ३३ कोटी देवतालाई पूजा गर्दै हिँड्ने तर मानिसलाई लात हान्दै हिँड्ने प्रचलन रहेको बताएका थिए ।प्रचण्डको उक्त अभिव्यक्ति हिन्दु धर्म विराेधी रहेकाे भन्दै विश्व हिन्दू परिषदले प्रचण्डलाई कारबाहीकाे माग पनि गरेकाे छ ।

आइतबार  दिउँसो परिषद पर्साकाअध्यक्ष शम्भु महतो थारुको नेतृत्वमा रहेका परिषदका कार्यकर्ताहरुले पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र पनि बुझाएकाे थिए।

उक्त ज्ञापनपत्रमा ‘बहुसंख्यक जनताहरूको धार्मिक आस्था एवम् मनोभावनामाथि प्रचण्डले ठाडो प्रहार गर्दै अभद्र टिप्पणी गर्नु अक्षम्य रहेकाे र उक्त अभिव्यक्तिले समग्र हिन्दू धर्मप्रति आस्थावान नेपाली जनमानसको भावनालाई उपहास गरेको छ ’ उल्लेख छ ।

‘हजारौं नेपालीको हत्या आरोपित माओवादी अध्यक्ष प्रचण्डले हरेक व्यक्तिमा बाहिर एउटा भित्र अर्कै कुरा हुने गरेको भन्दै सम्पूर्ण समाजको चरित्र माथि प्रश्नचिह्न लगाएका छन्,’ परिषदकाे ज्ञापनपत्रमा उल्लेख छ ।

माओवादी अध्यक्ष प्रचण्डले हिन्दूत्व सुविचार सन्तोष परम् सुख अर्थात मानिसलाई सन्तोष लिन सिकाउँने कुराले समाज विकासमा अवरोध गरेको बताएर सन्तोषी हुनुपर्ने सामाजिक आधारलाई भत्काएर उत्तेजना फैलाई देशलाई फेरी द्धन्द्धतिर उन्मुख हुन दुरुत्साहित समेत गरेको पनि ज्ञापनपत्रमा उल्लेख छ ।

आइतबार दिउँसो ज्ञापन पत्र बुझाउँन गएकाे टाेलीमा परिषदका जिल्ला उपाध्यक्ष बृजेश मल्लिक, परिषदका कार्यकर्ता विवेक मिश्र, संजीव साह, पवन गुप्ता, प्रकाश शर्मा लगायतको पनि सहभागिता थियो ।

The post हिन्दु धर्म विराेधी भन्दै वीरगन्जमा प्रचण्ड विरुद्ध प्रदर्शन र पुत्ला दहन appeared first on Madhes Khabar.


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: हिन्दु धर्म विराेधी भन्दै वीरगन्जमा प्रचण्ड विरुद्ध प्रदर्शन र पुत्ला दहन
हिन्दु धर्म विराेधी भन्दै वीरगन्जमा प्रचण्ड विरुद्ध प्रदर्शन र पुत्ला दहन
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/09/FB_IMG_1663517110206.jpg?resize=1024%2C768&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2022/09/blog-post_21.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2022/09/blog-post_21.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content