Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

वीरगन्ज २४ मा जसपाबाट निर्वाचित वडा सदस्य यादवको मृत्यु

SHARE: 520

मधेसखबर
वीरगन्ज,०८ असार : वीरगन्ज महानगरपालिकाको वडा नम्बर २४ का वडा सदस्य कृष्ण कुमार यादव (सन्त) को मृत्यु भएको छ ।

गत जेठ २० गते मकवानपुरको गढी गाउँपालिकाको जिपलाइन स्थित कान्तिलोकपथ सडक खण्डमा भएको सवारी दुर्घटना परी घाइते भइ उपचार गराइ रहेका ३७ वर्षिय यादवको मंगलबार राति मृत्यु भएको हो ।चितवनको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचार गराइ रहेका यादवलाई थप उपचारका लागि मंगलबार राति काठमाडौं लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको हो ।

यादव , जनता समाजवादी पार्टी (जसपा) बाट स्थानिय तह निर्वाचन २०७९ मा वीरगन्ज २४ को वडा सदस्यमा निर्वाचित भएका थिए ।

वीरगन्ज महानगरपालिकाको कार्यपालिका सदस्यको निर्वाचनको दुइ दिन पहिले जसपाले आफना जनप्रतिनिधीहरुलाइ घुमाउन मकवानपुरगढी लगेको थियो । मकवानपुरगढीको रिसोर्टमा दुइ दिन बसेर कार्यपालिकाको निर्वाचनका दिन जेठ २० गते बिहानै वीरगन्ज फर्कने क्रममा यादव सहितका जनप्रतिनिधीहरु सवार ना ४ च ६४३६ नम्बरको बोलेरो पिकअप गाडी गढी गाउँपालिकाको जिपलाइनमा अनियन्त्रीत भई दुर्घटना हुदा यादव सहित ८ जना घाइते भएका थिए ।

उक्त दुर्घटनामा अहिले मृत्यु भएका वडा सदस्य यादव सहित वीगन्ज महानगरपालिका वडा नम्बर १७ का ३० वर्षीय श्रवण यादव, वडा नम्बर ३० का वडा अध्यक्ष मनोजकुमार यादव, वडा नम्बर २४ कै ३१ वर्षीय सद्दाम हुसेन, वडा नम्बर २५ का ३१ वर्षीय जगदीश साह, वडा नम्बर ३२ की ३५ वर्षीय पूजा राम र वडा नम्बर २९ का वडाअध्ध्यक्ष धर्मेन्द्रप्रसाद महतो थारू घाइते भएका थिए ।

The post वीरगन्ज २४ मा जसपाबाट निर्वाचित वडा सदस्य यादवको मृत्यु appeared first on Madhes Khabar.


प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,2,news,772,
ltr
item
Brahmastra Daily: वीरगन्ज २४ मा जसपाबाट निर्वाचित वडा सदस्य यादवको मृत्यु
वीरगन्ज २४ मा जसपाबाट निर्वाचित वडा सदस्य यादवको मृत्यु
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/06/sant-yadav-960x663-1.jpg?resize=709%2C489&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2022/06/blog-post_235.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2022/06/blog-post_235.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content