Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

कक्षा १२ को परीक्षामा अल्पाइन माविका अमित कुशवाहा जिल्ला टपर

SHARE: 520

वीरगंज, २० साउन। राष्ट्रिय परीक्षा बोर्डले सोमवार सार्वजनिक गरेको कक्षा १२ को नतिजा अनुसार अल्पाइन माध्यमिक विद्यालयका अमित कुशवाहा पर्सा जिल्लाको टपर भएका छन्। ३.८६ जिपिए ल्याएर कुशवाहा पर्सा जिल्ला टपर भएका हुन्।
२०८१ र २०८२ लगातार दुई वर्ष जिल्ला टपर भएपछि विद्यालयका सम्पूर्ण परिवार खुशी मनाउँदै छन्।
 
कक्षा १२ को परीक्षामा अल्पाइन माविका १३१ जना विद्यार्थीहरु उत्तीर्ण भएका थिए जसमध्ये १३ जना विद्यार्थीले ए प्लस जिपिए ल्याएका छन्। वीरगंज महानगरपालिका–११ दुर्गाटोलस्थित अल्पाइन माविले यस वर्षको कक्षा १२ को परीक्षामा ८९ प्रतिशत रिजल्ट ल्याएका विद्यालयका फाउन्डर विनोद उपाध्यायले जानकारी गराउनुभयो।
 
पर्सा जिल्ला टपर अमित कुशवाहाको सम्मानमा विद्यालयले बुधवार बिदा घोषणा गरेको छ।
 
राष्ट्रिय परीक्षा बोर्डले सोमवार कक्षा १२ को नतिजा प्रकाशित गरेको थियो। प्रकाशित नतिजा अनुसार देशभरिका नियमिततर्फ ६१ दशमलव १७ र आंशिकतर्फ ३६ दशमलव ४९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।  

गत वैशाख २१ गतेदेखि सञ्चालन गरिएको परीक्षामा नियमिततर्फ तीन लाख ९६ हजार ३४७ परीक्षार्थी सहभागी भएकामा दुर्ई लाख ४२ हजार ७६५ विद्यार्थीले ग्रेड प्राप्त गरेका छन्। यसमा ३८ दशमलव ८३ विद्यार्थीले 'ननग्रेड' प्राप्त गरेका बोर्डले जनाएको छ।
 
यस्तै, आंशिकतर्फ एक लाख १४ हजार ६४० विद्यार्थी सहभागी भएकामा ४१ हजार ८४० ले ग्रेड प्राप्त गरेका छन्। समग्रमा कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थीमध्ये दुर्ई लाख ८४ हजार ३०५ जनाले ग्रेड प्राप्त गरेका बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो। यस्तै, नियमिततर्फ ११ र आंशिकतर्फ छ गरी १७ जनाको परीक्षा रद्द गरिएको छ।

ननग्रेड आएका विद्यार्थीको ग्रेडवृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते सञ्चालन हुने बोर्डले जनाएको छ।

प्रतिक्रिया

neelambads
neelambads
neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

neelambads
Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: कक्षा १२ को परीक्षामा अल्पाइन माविका अमित कुशवाहा जिल्ला टपर
कक्षा १२ को परीक्षामा अल्पाइन माविका अमित कुशवाहा जिल्ला टपर
https://blogger.googleusercontent.com/img/a/AVvXsEgBkFj2U8mKFUFBJnpN3-q3E3Iiit0LG2hO7v5HthISoOo8dTP1NSAAv1U1lg6UTBvYdvROnWdNaS8hTdPSLUZHABMCqpT37K3iuJAmttmp8f5JrFaMnYFbdAnGlpelel6slmgbgbL2BtoabOyfLTwXDk6dg6VEzsrEavkhGedCECu_74KK6T-f_sM1X3c=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEgBkFj2U8mKFUFBJnpN3-q3E3Iiit0LG2hO7v5HthISoOo8dTP1NSAAv1U1lg6UTBvYdvROnWdNaS8hTdPSLUZHABMCqpT37K3iuJAmttmp8f5JrFaMnYFbdAnGlpelel6slmgbgbL2BtoabOyfLTwXDk6dg6VEzsrEavkhGedCECu_74KK6T-f_sM1X3c=s72-c
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2025/08/blog-post_5.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2025/08/blog-post_5.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content