वीरगञ्ज ७ फागुन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पर्सा जिल्लाअन्तर्गत निर्वाचन क्षेत्र नम्बर ४ को छिपहरमाई गाउँपालिका वडा नम्बर २ मा वडा भेला कार्यक्रम सम्पन्न भएको छ ।क्षेत्रीय सभापति जितेन्द्र मिश्रको अध्यक्षतामा सम्पन्न भेलामा जिल्ला अध्यक्ष हरि पन्त, निवर्तमान अध्यक्ष दिलीप कुर्मी, क्षेत्रीय सभापति फैयाज मिया लगायतको उपस्थिति रहेको थियो ।भेलामा विशेष अतिथिका रूपमा रास्वपाका केन्द्रीय सदस्य डा. नन्दन यादव, प्रदेश उपप्रमुख प्रमोद कुमार, सोमालाल पटेल र छिपहरमाई गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवको उपस्थिति रहेको थियो ।वैशाख ६ गते शनिवार सम्पन्न भेलाले सर्वसम्मत निर्णय गर्दै वडा समितिको गठन गरेको छ । समितिको अध्यक्षमा विकास कुमार कानु, उपाध्यक्षमा सद्दाम मियाँ, सचिवमा राजु दास तात्वा, कोषाध्यक्षमा राम प्रवेश पटेल चयन भएका छन् ।त्यस्तै, सदस्यहरूमा मदन दास तात्वा, रामवेलास महतो, भोला महतो, किशोरी महतो, आनन्द महतो, समजी मकुर, किशोरी महतो, राम मिथिलेश महतो चयन भएका छन् ।भेलाले सङ्गठन सुदृढ गर्दै स्थानीय तहमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
$type=ticker$count=12$cols=4$cate=0$show=home
$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home
$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?
Facebook Likes$type=social_counter
|२४ घन्टाका ताजा अपडेट_$type=one$m=0$cate=0$sn=0$rm=0$c=4$va=0
[साताको खबर]$type=one
-
काठमाडौं ,१७ माघ :अब एटिएम कार्ड जारी गरेको बैंकबाहेक अन्य बैंकको एटिएम (अन्तर बैंक एटिएम) प्रयोग गर्दा १५ रूपैयाँभन्दा बढी नलाग्ने भएको छ। ...
-
वीरगंज, २० माघ/ जिल्ला प्रहरी कार्यालय, पर्साले स्रोत नखुलेको २० लाखसहित एकजनालाई पक्राउ गरेको छ । बिहीवार प्रहरी चौकी ईनर्वाले वीरगंज–१९ रज...
-
मधेसखबर वीरगन्ज ,०७माघ : वीरगन्ज महानगरपालिका वडा नम्बर १ बजार छपकैयामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शीवशक्ती युवा क्लबले आया...
/fa-clock-o/ लोकप्रिय$type=list
-
अन्तर्राष्ट्रिय टी–२० क्रिकेट च्याम्पियनसीपमा सहभागी हुन अल्पाइन माविको टीम भारत प्रस्थान वीरगंज, २० असोज । भारतको उदयपुर, राजस्थानमा यही अ...
-
फाइल फाेटाे मधेसखबरवीरगन्ज ,०९ असाेज:राष्ट्रपति विद्यादेवी भण्डारीले ४ मंसिरको चुनावका लागि सेना परिचालन गर्न स्वीकृति दिएकी छन् । राष्ट...





प्रतिक्रिया