Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

धार्मिक पर्यटनलाई महत्व दिंदै पर्यटन व्यवसायी

SHARE: 520

वीरगंज, ११ असोज ।
वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरूले धार्मिक पर्यटनलाई महत्व दिएर ४५औं अन्तराष्ट्रिय पर्यटन दिवस मनाएका छन् ।

वीरगंज नाका हुँदै जनकपुरधाम  र पशुपतिनाथ मन्दिर जान हिडेका छ जना भारतीय धार्मिक पर्यटकहरूलाई दहि र जुस खुवाएर टीका, माला सहित भब्य स्वागत गरेर धार्मिक पर्यटनलाई विशेष महत्व दिएका हुन ।  

पशुपतिनाथ, जनकपुर, गढिमाइ र मुक्तीनाथ जस्ता पबित्र र पौराणिक हिन्दु धामहरू मुलुकमा प्रशस्त रहे पनि राज्यले भने त्यस्ता धार्मिक पर्यटकीय स्थलहरूको प्रबद्र्धन र प्रचारमा ध्यान दिन सकिरहेको छैन ।

राज्यको ध्यान तान्नकै लागि पनि आज पर्यटन दिवसको अवसर पारेर धार्मिक पर्यटनलाई महत्वका साथ जोडन खोजेको होटल तथा पर्यटन ब्यवसायी संघ वीरगंजका अध्यक्ष  हरि पन्तले बताए । उनले सम्भावना धेरै भए पनि नेपालको धार्मिक पर्यटन ओझेलमा परेको बताए ।

वीरगंजका होटल तथा पर्यटन ब्यवसायीहरूले आज वीरगंजको शंकराचार्यद्धार मा औपचारिक कार्यक्रम गरेर पर्यटकहरूको स्वागत गरेका थिए । स्वागत गरिएको पर्यटकहरूलाई ब्यबसायीहरूले गन्तब्यसम्म जान पुग्न भाडाको समेत ब्यबस्थापन गरिदिएका थिए । वीरगंजको शंकराचार्यद्धारमै संघका अध्यक्ष हरि पन्तको सभापतिŒव सम्पन्न  कार्यक्रममा नेपाल पत्रकार महासङ्हका केन्द्रिय सचिव दीपेन्द्र चौहान, पर्सा शाखाका उपाध्यक्ष युवराज खडका, दिलिप कार्कीलगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, पर्यटन प्रहरीको टोलीका साथ होटल तथा पर्यटन व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष रचेन्द्र थापा, महासचिव  माधब बस्नेत सचिव सन्दीप बस्नेत, हिरा श्रेष्ठ, कुबेर कार्की लगायतका होटल तथा पर्यटन ब्यबसायीहरू र सञ्चारकर्मीहरूको उपस्तिथि थियो ।

प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: धार्मिक पर्यटनलाई महत्व दिंदै पर्यटन व्यवसायी
धार्मिक पर्यटनलाई महत्व दिंदै पर्यटन व्यवसायी
https://blogger.googleusercontent.com/img/a/AVvXsEgkIrmJmnL01xNO2tNnBXsqfiT-7VdxCbV3bxA_AEZwvbTlSqHChgaxxJwVsuqWeb7AcDZpYzaEg1HFJMWN-eCWvDMZ4OOhnMsScinni-duVgi24w8IXEG3Wf89kWz49dbQdBpYRsNYPtlGTc6WQFr5tzhcceLSqaJS9pqN24Z686O8jVwEJXcVqQz6Dic=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEgkIrmJmnL01xNO2tNnBXsqfiT-7VdxCbV3bxA_AEZwvbTlSqHChgaxxJwVsuqWeb7AcDZpYzaEg1HFJMWN-eCWvDMZ4OOhnMsScinni-duVgi24w8IXEG3Wf89kWz49dbQdBpYRsNYPtlGTc6WQFr5tzhcceLSqaJS9pqN24Z686O8jVwEJXcVqQz6Dic=s72-c
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2024/09/blog-post_26.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2024/09/blog-post_26.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content