रौतहट, २१ जेठ ।
रौतहटको गौर हत्याकाण्ड विरूद्ध सर्वाेच्च अदालतमा मुद्दा दर्ता भएको छ । आइतवार त्रिभुवन साहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेका हुन् ।
उक्त मुद्दाको पेशी जेठ २२ गते सोमवारलाई तोकिएको छ । २०६४ चैत २७ गते तत्कालीन मधेसी जनाधिकार फोरम र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीचको झडपमा २७ जना माओवादी कार्यकर्ता मृत्यु भएको थियो । जसलाई गौर हत्याकाण्डले चिनिन्छ।

प्रतिक्रिया