Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

नागरिकता विधेयक प्रमाणीकरण संविधानकाे घाेर उल्लंघन : एमाले सचिव भट्टराई

SHARE: 520

काठमाडौं,१७जेष्ठ : नेकपा एमालेका सचिव योगेश भट्टराईले निष्क्रिय अवस्थामा रहेको नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको घोर उलंघन गरेको बताएका छन्।

एक वर्षदेखि शीतल निवासमा थन्किएको नागरिकता विधेयकलाई पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा निस्किएकै दिन प्रमाणीकरण गरेपछि प्रमुख प्रतिपक्षी नेताको यस्तो प्रतिक्रिया आएको हो।

अघिल्लो संसद्को कार्यकालमा उत्पति भएको विधेयक नयाँ संसद् आएसँगै निष्क्रिय भएको अवस्थामा प्रमाणीकरण गरिनु संविधानको घोर उलंघन भनेका छन्।

‘अघिल्लो संसद्‍को कार्यकालमा उत्पत्ति भएको र नयाँ संसद् आएसँगै निष्क्रिय रहेको नागरिकता विधेयक प्रमाणीकरण गरेर वर्तमान राष्ट्रपतिले संविधानको घोर उलंघन गर्नु भएको छ’, उनले भनेका छन्, ‘यो काम सार्वभौम संसदमाथिको नांगो अतिक्रमण हो। संविधानको पालना र संरक्षणको दायित्व रहेको संस्थाले नै संविधानमाथि आक्रमण गर्नु चिन्ताको विषय हो।’

उनले प्रमाणीकणसम्बन्धी विज्ञप्तिमा राष्ट्रपतिले संविधानको धारा ६१ र ६६ उल्लेख गरे पनि विधेयक प्रमाणीकरणको विषय संविधानको धारा १११ र ११३ अनुसार मात्रै हुने पनि उनले बताएका छन्।

नेपालको नागरिकता ऐनलाई लिएर विभिन्न आशंका भइरहेको सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणकै दिन यो काम हुनु ‘चितुवा पनि कराउनु सिंदाली पनि हराउनु’ जस्तै भएन र?’, उनले भनेका छन्।

The post नागरिकता विधेयक प्रमाणीकरण संविधानकाे घाेर उल्लंघन : एमाले सचिव भट्टराई appeared first on Madhes Khabar.


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: नागरिकता विधेयक प्रमाणीकरण संविधानकाे घाेर उल्लंघन : एमाले सचिव भट्टराई
नागरिकता विधेयक प्रमाणीकरण संविधानकाे घाेर उल्लंघन : एमाले सचिव भट्टराई
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/05/yogesh-bhattarai-1.jpg?resize=1400%2C1400&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2023/05/blog-post_144.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2023/05/blog-post_144.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content