Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

वीरगन्जको विकासका लागि महानगरले थालेको अभियानमा साथ दिने राजनीतिक दलहरुको प्रतिबद्धता

SHARE: 520

वीरगन्ज,२१चैत : वीरगन्ज महानगरको विकासका लागि महानगरपालिकाले थालेको अभियानमा साथ दिन यहाका राजनीतिक दलहरुले प्रतिबद्धता जनाउदै निर्णय पनि गरेका छन् । साथै महानगरमा नाला अतिक्रमण गरि बनाइएका भौतिक संरचनाहरु हटाउने र सार्वजनिक जग्गा खोजी गरि संरक्षण गर्ने वीरगन्ज महानगरपालिकाको अभियानलाइ पनि साथ दिने दलहरुले निर्णय नै गरेका छन् ।

मंगलबार महानगरका मेयर राजेशमान सिंहसंगको छलफलमा राजनीतिक दलहरुले महानगरको समग्र विकास तथा नालाको अतिक्रमण हटाउने र सार्वजनिक जग्गा तथा सम्पदाको खोजीका लागि महानगरपालिकाले चलाइरहेको अभियानलाई महानगरलाई सघाउने निर्णय गरेको छलफलमा सहभागी नेकपा एमालेको वीरगन्ज महानगर कमिटीका सचिव सुन्दर प्रसाद कुर्मीले बताए ।

छलफलमा सहभागी नेपाली काग्रेसको वीरगन्ज महानगर समितिका सभापति मणिन्द्राल श्रेष्ठ नेपालीले महानगरले थालेका सकरात्मक अभियान र कदम प्रति दलहरुले पनि सहकार्य गर्दै साथ दिने निर्णय भएको जानकारी दिए । उनले भने,‘ महानगरले वीरगन्ज र वीरगन्जवासीको हितमा अहिले जे जे अभियान चलाइरहेको छ , त्यसबारे मेयर साबले साथ सहयोगको लागि आग्र्रह गर्नुभयो , हामी दलहरुले पनि सहकार्य र साथ दिने निर्णय ग¥यौं ’ ।

जसपाका महानगरअध्यक्ष ईश्वरचन्द्र यादवले छलफलमा मेयर सिंहले राजनीतिक दललाई महानगरको गतिविधी बारे जानकारी गराउदै सुझावहरु लिएको बताए ।

उक्त छलफलमा मेयर सिंहका साथै कांग्रेसका महानगर सभापति मणिन्द्रलाल श्रेष्ठ नेपाली , एमालेका महानगर सचिव सुन्दर प्रसाद कुर्मी , जसपाका महानगर अध्यक्ष ईश्वरचन्द्र यादव , नेकपा माओवादी केन्द्रका क्षेत्रीय अध्यक्ष अमिताभ बच्चन दास , जनमत पार्टीका उमाशंकर गुप्ता, मेयर सिंहका प्रेस सल्लाहकार महेश दास ,स्वकीय सचिव सत्यराज घिमिरे लगायतको सहभागीता थियो ।

 

The post वीरगन्जको विकासका लागि महानगरले थालेको अभियानमा साथ दिने राजनीतिक दलहरुको प्रतिबद्धता appeared first on Madhes Khabar.


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: वीरगन्जको विकासका लागि महानगरले थालेको अभियानमा साथ दिने राजनीतिक दलहरुको प्रतिबद्धता
वीरगन्जको विकासका लागि महानगरले थालेको अभियानमा साथ दिने राजनीतिक दलहरुको प्रतिबद्धता
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/04/dal-1-1.jpg?resize=1400%2C668&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2023/04/blog-post_81.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2023/04/blog-post_81.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content