काठमाडौं ,५चैत: त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसकाे स्ववियु सभापतिमा नेपाल विधार्थी संघका श्यामराज ओझा निर्वाचित भएका छन् ।
त्रिवि केन्द्रीय क्याम्पस किर्तिपुरमा नेविसंघले १५ वर्षपछि विरासत फर्काएको हाे ।
आइतबार भएको स्ववियु निर्वाचनमा नेविसंघका ओझाले ९३२ मत प्राप्त गरी स्ववियु सभापति निर्वाचित भएका हुन् ।
उनका निकटम प्रतिद्वन्द्वी अनेरास्ववियुका प्रकाश विष्टले ७३७ मत पाएका छन् ।
The post त्रिवि केन्द्रीय क्याम्पसकाे स्ववियु सभापतिमा नेविसंघका ओझा निर्वाचित appeared first on Madhes Khabar.
प्रतिक्रिया