Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

वीरगन्ज महानगरको अनुगमन समितिद्वारा दिनहुँ बजार अनुगमन

SHARE: 520

वीरगन्ज ,२०माघ : वीरगन्ज महानगरपालिकाले बजार अनुगमन कार्यलाई तिब्रता दिएको छ । उमपेयर इम्तियाज आलमको संयोजकत्वमा गठित बजार व्यवस्थापन तथा अनुगमन समितिले केहि दिन यता दिनहँु बजार अनुगमन गरि म्याद गुज्रिएका सामाग्रीहरु जफत गरि नष्ट गर्दै आएको छ ।

यसैक्रममा बिहीबार पनि बजार अनुगमन गर्दै बजार व्यवस्थापन तथा अनुगमन समितिले वीरगन्ज १३ राधेमाइ स्थित प्रितम एण्ड रचना किराना पसलबाट म्याद नाघेका खाद्य सामाग्रीहरु जजफत गरि नष्ट गरेको छ । उक्त पसलबाट म्याद गुज्रिएको पास्ता ५ केजी , घ्यु २४ डब्बा , जुस तीन डब्बा , कुरकुरे ३० प्याकेट जफत गरि नष्ट गरेको हो ।

त्यसक्रममा पसलका सन्चालक नरेश राउत कुर्मीलाई आइन्दा म्याद सकिएका सामान पसलमा नराख्न नसिहत पनि दिइएको उपमेयर आलमका प्रेस सल्लाहकार सद्धाब मलिकले जानकारी दिए । यस्तै वीरगन्ज ८ गहवा स्थित अभिनाष जेनरल स्टोर्समा पनि अनुगमन गर्दा म्याद गुज्रिएका खाद्य सामाग्रीहरु भेटिएपछि जफत गरी नष्ट गरिएको र पसल सन्चालक अविनाश कुमार कानुलाइ नसहित दिइएको मलिकले जानकारी दिदए ।

बजार अनुगमनका क्रममा समितिले पसलका सन्चालकलाई पसलमा मुल्य सुचि, व्यवसायि प्रमाण पत्र अनिवार्य रुपमा राख्न , बिना लेबलका र म्याद गुज्रिएका सामान बिक्री नगर्न निर्देशन दिने गरिएको बजार ब्यवस्थापन तथा अनुगमन समितिका संयोजक एंव उपमेयर आलमले बताए ।

अनुगमन टोलीमा अनुगमन समितीका सदस्य कन्हैया ठाकुर ,शाखा प्रमुख बिपिनलाल दास, कर्मचारी नेहा मिश्रा,गुणस्तर तथा नाप तौल कार्यलयको प्रतिनिधि मनिष गुप्ता ,जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि ब्रम्हदेव प्रसाद यादव,जिल्ला प्रहरी कार्यालय पर्साका प्रतिनिधि मीन बहादुर रमौली, वीरगन्ज उद्योग बाणिज्य संघका प्रतिनिधि मनोज कुमार दास लगायतको सहभागीता रहने गरेको छ ।

The post वीरगन्ज महानगरको अनुगमन समितिद्वारा दिनहुँ बजार अनुगमन appeared first on Madhes Khabar.


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: वीरगन्ज महानगरको अनुगमन समितिद्वारा दिनहुँ बजार अनुगमन
वीरगन्ज महानगरको अनुगमन समितिद्वारा दिनहुँ बजार अनुगमन
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/02/bajar-anugaman.jpg?resize=720%2C333&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2023/02/blog-post_86.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2023/02/blog-post_86.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content