Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

धानको समर्थन मूल्य कार्यान्वयनको माग गर्दै वीरगञ्जमा किसानहरुको आन्दोलन

SHARE: 520

मधेसखबर

मंसिर २५ , वीरगञ्ज : सरकारले धानको समर्थन मूल्यको कार्यान्वयन नगरेको भन्दै वीरगञ्जमा नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघ लगायत किसानहरुले संयुक्त रूपमा आन्दोलन गर्दै विरोध र्यालिका निकालेका छन् ।सरकारले धानको समर्थन मूल्यको कार्यान्वयन र मलको सहज आपूर्ति नगरेको भन्दै किसानहरुले सरकारबिरुद्ध आन्दोलन गरेका हुन् ।

धानको मूल्य निर्धारण गर्नु स्वागत योग्य भए पनि मंसिरको मध्यसम्म पनि सरकारी निकायले धान खरिद प्रक्रिया शुरु नगरेको कारण किसानहरू व्यापारीलाई सस्तो मूल्यमा बेच्न बाध्य भएको पनि उनीहरुको गुनासो छ ।किसान हकहित संघर्ष समिति पर्साका अध्यक्ष शमरुम राउत गद्दीले नेपाललाई किसानको देश भनिएपनि त्यो भनाईमा मात्र सिमित रहेको गुनासो गरेका छन् । उनले आज मात्रै २५ सय रुपैया क्वीन्टलमा आफु नै बाध्य भएर धान बेचेर आफ्नो बच्चाको विधालयमा शुल्क तिर्न बाध्य भएको गुनासो गरे ।


उनले थप्दै भने , खेतीपातीका लागि अहिले मलखाध लगायत सबै सामाग्रीको आवश्यतmा छ । अब खेती गर्ने समय चलिरहेको बेला न खाध पाएका छौँ । न त सरकारले निर्धारण धानको मुल्यमा धान नै बेच्न पाएका छौँ । अन्य खेती गर्न विभिन्न सामाग्री जोहोको लागि हामी किसानहरुले धान बेच्नै पर्ने बाध्यताले वर्षेनी सस्तोमा धान बेचिरहेका छौँ तर हाम्रो दुखेसो सुनिदिने कोही छैनन् , न त नेता , न सासंद , न मन्त्रि । त्यसैले हामी आफ्नो हकका लागि आफै सडकमा आउनुपरेको हो ।

त्यस्तै किसान महासंघका जिल्ला अध्यक्ष अमर प्रसाद यादवले सरकारले धान समयमा निर्धारित मुल्यमा नलिदा विचौलियाले फाईदा लिरहेको तथा खेतीपातीका लागि धान बेच्न नपाएको र खाध समेत नपाएकोमा अवस्थामा अन्य खेतीपातीलाई ढिलो हुँदा किसानहरुलाई ठुलो नोक्सानी बेहोर्नुपर्ने अवस्था सिर्जना भएको गुनासो गर्दै सरकारले नसुनेको कारण बाध्यताले आन्दोलनमा उत्रिनुपरेको बताए ।

किसान अगुवा किशोरी प्रसाद साह भन्छन् , किसानले भोग्दै आएको समस्यामा झन् समस्या थपिदै गएको तथा सरकारले धानको मुल्य निर्धारण गरेपनि त्यो अनुसारको मुल्यमा धान बेच्न समेत नपाएको अवस्था छ । त्यसैले आज सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गर्नका लागि आन्दोलन गर्नुपरेको हो ।

कार्तिक १६ गतेको मन्त्रीपरिषद्को बैठकले यसवर्षका लागि धानको समर्थन मूल्य निर्धारण गर्दै मोटा धानको मूल्य २९ सय ६७ र मध्यम धानको ३१ सय २८ रुपैयाँ तोके पनि यो मूल्यले किसानलाई लाभ पुग्ने स्थिति नरहेको कारण सरकारलाई ध्यानाकर्षण गराउने उद्देश्यले पहिलो दिन किसानहरुले खाध व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा आधा घण्टा धर्ना समेत दिएका छन् ।

यसअघि किसान महासंघले घोषणा गरेको आन्दोलनको कार्यक्रम अन्तर्गत नै मंसिर २५ गते आज खाद्य कम्पनीको देशभर रहेको कार्यालय तथा डिपोमा धर्ना दिईएको हो । निर्धारित आन्दोलनको अवधिभित्र धान खरिद प्रक्रिया सुरु नगरिए दोस्रो चरणको आन्दोलन सार्वजनिक गर्ने महासंघले चेतावनी दिएको छ ।

The post धानको समर्थन मूल्य कार्यान्वयनको माग गर्दै वीरगञ्जमा किसानहरुको आन्दोलन appeared first on Madhes Khabar.


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: धानको समर्थन मूल्य कार्यान्वयनको माग गर्दै वीरगञ्जमा किसानहरुको आन्दोलन
धानको समर्थन मूल्य कार्यान्वयनको माग गर्दै वीरगञ्जमा किसानहरुको आन्दोलन
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/12/1670750407332-scaled.jpg?resize=1400%2C662&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2022/12/blog-post_31.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2022/12/blog-post_31.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content