Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

सत्ता गठबन्धनमा दरार : एउटै क्षेत्रमा काँग्रेस र नेकपा एसका उम्मेदवार

SHARE: 520

मधेसखबर
वीरगन्ज,२५ असोज : आगामी मंसिर ४ का लागि सिटबाँड गरेर उम्मेदवारी दिएका सत्तागठबन्धन दलहरु बिच नै चर्को विवाद देखिएको छ । जसका कारण ठाँउ ठाँउमा सत्तागठबन्धन दलहरुले गठबन्धन तोडेर एउटै क्षेत्रमा एक अर्का विरुद्ध उम्मेदवारी दिएका छन् । केहि क्षेत्रमा सत्तागठबन्धन दलहरुले गठबन्धन नै तोडेको घोषणा पनि गरेका छन् ।

 

पर्साको निर्वाचन क्षेत्र नम्बर ३ को (ख) सत्तागठबन्धन दल नेपाली काँग्रेस र नेकपा एकिकृत समाजवादीले गठबन्धनको सहमति तोडेर उम्मेदवारी दिएका छन् । सत्तागठबन्धन बिच भएको सहमतिमा पर्सा ३ को (ख) काँग्रेसको भागमा परेको भएपनि त्यहा नेकपा एकिकृत समाजवादीले पनि उम्मेदवारी दिएका छन् ।

गठबन्धनको सहमति अनुसार , त्यस क्षेत्रमा प्रदेशसभा सदस्यका लागि काँग्रेसबाट जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीले आइतबार मनोनयन दर्ता गराए । तर त्यहि क्षेत्रमा गठबन्धनकै अर्को दल नेकपा एकिकृत समाजवादीबाट प्रहलाद गिरिले पनि उम्मेदवारी दर्ता गरे ।

काँग्रेस उम्मेदवार क्षेत्रीले सत्तँगठबन्धनको आधिकारीक र साझा उम्मेदवार आफु नै भएको दाबी गर्दै आएका छन् भने नेकपा एकिकृत समाजवादीका उम्मेदवार गिरीले पनि गठबन्धनको आधिकारीक उम्मेदवार आफु भएको जिकिर गर्दै आएका छन् । २०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित भएका गिरि, लोसपा हुदै केहि महिना मात्रै एमालेमा प्रवेश गरेका थिए ।तर एमालेले टिकट नदिएपछि उनि मनोनयनकै दिन नेकपा एसमा प्रवेश गरि त्यहि पार्टीबाट उम्मेदवारी दर्ता गराएका थिए । एउटै क्षेत्रमा यी दुवैको उम्मेदवारीका कारण त्यस क्षेत्रमा गठबन्धनका दलहरु बिच अविश्वासको वातावरण सृजना भएको छ ।

 

यस्तै काठमाडौं–१० मा त नेकपा माओवादी केन्द्रले सत्तारुढ गठबन्धन तोडिएको घोषणा नै गरेको छ । सत्ता गठबन्धनको सिट बाँडफाँट अनुसार काठमाण्डौ १० कांग्रेसको भागमा परेको छ ।त्यस अनुसार कांग्रेसका नेता राजन केसीले उम्मेदवारी दिएका छन् । तर, माओवादी केन्द्रकी नेता अञ्जना विशंखेले पनि उम्मेदवारी दिएकी छन् । यस्तै प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये माओवादीले र एकीकृत समाजवादीले एक–एक वटा लिने सहमति भएकोमा प्रदेशसभामा पनि सत्ता गठबन्धनका एकभन्दा बढी दलबाट उम्मेदवारी परेको छ ।

काठमाडौं १० (क) मा कांग्रेसका पुकार महर्जन र माओवादी केन्द्रका दिलिप महर्जनले उम्मेदवारी दिएका छन् । काठमाडौं १० (ख) मा एकीकृत समाजवादीकी रमा आले र माओवादी केन्द्रका गणेशबहादुर कुँवरले उम्मेदवारी दिएका छन् ।

प्रतिनिधिसभाकी माओवादी उम्मेदवार अञ्जना विशंखेले स्वच्छ प्रतिष्पर्धा गर्ने सर्तमा गठबन्धन तोडिएको बताएकी छन् । उनले भनेकि छन् ‘हामीले गठबन्धन तोडिसक्यौं ,स्वच्छ प्रतिस्पर्धा गर्ने, कहिलेकाहीँ यसरी प्रतिस्पर्धा गर्दा पनि रमाइलो हुन्छ ।’

अघिल्लो चुनावमा काठमाडौं–१० मा बाम गठबन्धनलाई पराजित गर्दै नेपाली कांग्रेसका राजन केसी निर्वाचित भएका थिए । कांग्रेसका केसीले २४ हजार १ सय ९० मत ल्याउँदा माओवादीका हितमान शाक्यले २१ हजार ९०७ मात्रै मत ल्याएका थिए ।

The post सत्ता गठबन्धनमा दरार : एउटै क्षेत्रमा काँग्रेस र नेकपा एसका उम्मेदवार appeared first on Madhes Khabar.


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: सत्ता गठबन्धनमा दरार : एउटै क्षेत्रमा काँग्रेस र नेकपा एसका उम्मेदवार
सत्ता गठबन्धनमा दरार : एउटै क्षेत्रमा काँग्रेस र नेकपा एसका उम्मेदवार
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/10/janardan-n-giri.jpg?resize=1024%2C575&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2022/10/blog-post_70.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2022/10/blog-post_70.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content