Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

जसपाका नेता कार्यकर्ता भन्छन् : विकासको लहर ल्याएका प्रदीप यादवको जित सुनिश्चित छ

SHARE: 520

मधेसखबर
वीरगन्ज, ०२ कार्तिक : वीरगन्ज महानगरपालिका वडा नम्बर १२ का जनता समाजवादी पार्टी (जसपा) का अगुवा नेता कार्यकर्ताले पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादवलाई विजयी बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् ।

बुधबार वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ को ब्रह्म चोकमा जसपाले आयोजना गरेको भेटघाट कार्यक्रममा सहभागी अगुवा नेता कार्यकर्ताले पर्सा १ मा यादवले विकासको लहर ल्याएकाले फेरि पनि उनको जित सुनिश्चित रहेको बताए ।

सांसदका रुपमा यादवले विगत ५ बर्षको कार्यकालमा क्षेत्रको विकास र जनताको हितमा गरेका कामबाट क्षेत्रका सबै जनता सन्तुष्ट रहेकोले फेरि पनि यादवलाई नै जिताउने सोचमा रहेको पनि उनिहरुले बताए ।
उनिहरुले सांसद यादवले गरेका विकास निर्माणका कामहरुको नारा लिएर आफुहरु जनता माझ जाने पनि बताए ।

भेटघाट कार्यक्रममा अगुवा नेता कार्यकर्ताहरुको सुझाव सुनेपछि प्रतिनिधीसभा सदस्यका उम्मेदवार यादवले विगत पाँच बर्षको कार्यकालमा आफुले सुशासनलाई प्राथमिकता दिनुका साथै क्षेत्रको विकासमा नै ध्यान केन्द्रित गरेको बताए ।

उनले अबको जित पछि क्षेत्रमा बाँकी रहेका अधुरा योजनाहरुलाई पुरा गर्दै थप केहि ड्रिम पोजेक्टहरु ल्याउने प्रतिबद्धता जनाए । उनले भने ,‘ मेरो लक्ष्य र सोच भनेकै समग्र पर्सा जिल्ला र क्षेत्र नम्बर १ का जनतालाई समृद्ध बनाउने हो , त्यो लक्ष्यमा म पुगेरै छाड्छु ।

यादवले त्यो लक्ष्य पुुरा गर्नका लागि जसपा–एमालेको गठबन्धनका उम्मेदवारलाई जिताउन आवश्यक रहेकाले आफनो मत जसपा–एमाले गठबन्धनलाई नै दिन आग्रह पनि गरे ।

बुधबार नै प्रतिनिधीसभा सदस्य उम्मेदवार यादवले वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा जसपाको सम्पर्क कार्यालयको उद्घाटन पनि गरेका छन् । कार्यालय उद्घाटनकालागि श्रीपुरमा पुगेका यादवलाई जसपाका नेता कार्यकर्ता र स्थानीयवासीले फुलमाला लगाएर भव्य स्वागत पनि गरेका थिए ।

दुवै कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत , जिल्ला समन्वय समिति पर्साका पूर्ब प्रमुख नेक महम्मद अन्सारी , जसपाका महानगर अध्यक्ष इश्वर चन्द्र यादव लगायतको पनि सहभागीता थियो ।

 

The post जसपाका नेता कार्यकर्ता भन्छन् : विकासको लहर ल्याएका प्रदीप यादवको जित सुनिश्चित छ appeared first on Madhes Khabar.


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: जसपाका नेता कार्यकर्ता भन्छन् : विकासको लहर ल्याएका प्रदीप यादवको जित सुनिश्चित छ
जसपाका नेता कार्यकर्ता भन्छन् : विकासको लहर ल्याएका प्रदीप यादवको जित सुनिश्चित छ
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/10/pra.jpg?resize=1024%2C769&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2022/10/blog-post_62.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2022/10/blog-post_62.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content