Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

काँग्रेस उम्मेदवार चौरसिया भन्छन् : सुकुम्बासीलाइ जग्गा काँग्रेसकै सरकारले दिलाउछ

SHARE: 520

मधेसखबर
वीरगन्ज ,२८ असोज : पर्सा क्षेत्र नम्बर २ का नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार अजय चौरसियाले अबको निर्वाचनबाट पनि काँग्रेसकै नेतृत्वमा गठबन्धनको सरकार बन्ने र त्यो सरकारले भूमीहन सुकुम्बासीको समस्या सामधान गर्ने बताएका छन् ।

पर्साको पर्सागढी नगरपालिका वडा नम्बर १ खाशियाइगढीमाइ मन्दिरमा शुक्रबार आयोजित चुनावी भेलालामा बोल्दै सत्तागठबन्धनका साझा उम्मेदवार समेत रहेका चौरसियाले भने ,‘ फेरि पनि गठबन्धनकै सरकार बन्छ , त्यसपछि मेरो काम पर्साका सुकुम्बासी र भुमीहिनलाइ जग्गा दिलाउने हुन्छ , यो मेरो प्रतिबद्धता हो ।

उनले आफु काँग्रेसको मात्र नभइ सत्तागठबनधनका पाँच दलकै साझा उम्मेदवार भएको भन्दै सासदमा जितेपछि पाँच दलकै नेता कार्यकर्ताको भावनाको सम्मान गर्दै जनताको काम गर्ने बताए ।

चौरसियाले मधेस विरोधी एमालेसंग चुनावी फाइदाका लागि साँठगाँठ गरेको जसपा फेरि एक पटक मधेस र मधेसीको हिमायती नभइ सत्ताको लोभी भएको पुष्टि गरिदिएको बताए । उनले भने ,‘ एमाले र जसपाको अहिलेको गठबन्धन देश र मधेसको हितका लागि होइन , चुनावी र सत्ता स्वार्थका लागि हो भन्ने कुरा जनताले बुझिसकेका छन् , यसको जवाफ जनताले चुनावमा दिनेछन् ।
सधैभरि एमाले र उसका अध्यक्ष केपी ओलीलाइ मधेस विरोधी भनेर सत्तोसराप गर्दे आएका जसपा र उसका अध्यक्ष उपेन्द्र यादव कहिले पनि मधेसीको हिमायती नभएको पनि आरोप चौरसियाले लगाए ।

मुलुकमा आइपरेका हरेक राजनीतिक संकटको निकास काँग्रेसले नै दिएको इतिहास भएको भन्दै उनले अहिले पनि लोकतन्त्र र संविधान माथि प्रहार गर्ने चलखेल भइरहेकाले ती शक्तिलाइ काँग्रेसले नै परास्त गर्ने बताए ।

 

काँग्रेसका नेता बेदमन दास थारुको अध्यक्षतामा आयोजित कार्यक्रममा काँग्रेसबाट पर्सा क्षेत्र नम्बर २ (क)का उम्मेदवार श्याम पटेल , काँग्रेसका क्षेत्रीय सभापति महम्मद शाहबुद्धिन , माओवादी केन्द्रका नेता अमिताब बच्चन दास , नेकपा एकिकृत समाजवादीका नेता सत्य राय चौधरी , मनोज चौधरी , काँग्रेसका जिल्ला सहसचिव मदन यादव , महाधिवेशन प्रतिनिधी दिना गुप्ता , नेता वीर बहादुर यादव, पर्सागढी नगरपालिकाका पूर्व मेयर लोकनारायण यादव , बहुदरमाइ नगरपालिकाका मेयर नितेन्द्र साह लगायतको पनि सहभागिता थियो ।

The post काँग्रेस उम्मेदवार चौरसिया भन्छन् : सुकुम्बासीलाइ जग्गा काँग्रेसकै सरकारले दिलाउछ appeared first on Madhes Khabar.


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: काँग्रेस उम्मेदवार चौरसिया भन्छन् : सुकुम्बासीलाइ जग्गा काँग्रेसकै सरकारले दिलाउछ
काँग्रेस उम्मेदवार चौरसिया भन्छन् : सुकुम्बासीलाइ जग्गा काँग्रेसकै सरकारले दिलाउछ
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/10/ajaya-28.jpg?resize=1024%2C575&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2022/10/blog-post_58.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2022/10/blog-post_58.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content