Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

पर्सागढीमा अव्यवस्थित बसोबासको समस्या सामधान गर्न प्रधानमन्त्री प्रतिबद्ध

SHARE: 520

मधेसखबर
वीरगन्ज , २१ साउन : नेपाली काँग्रेसका केन्द्रिय सदस्य अजय चौरसीयाको अग्रसरतामा पर्साको पर्सागढी नगरपालिकामा विद्यमान जग्गा सम्बन्धी समस्या समाधान हुने भएको छ ।

पर्सागढी नगरपालिकाको वडा नंबर ३ र ४ का विभिन्न बस्तीमा लामो समय देखि घरबार गरेर बसोबास गरिरहेकाहरू आफ्नै नाममा जग्गा नहुँदा समस्यामा छन् ।प्रधानमन्त्री शेर बहादुर देउवा, उनीहरूलाई कानुनी व्यवस्था अनुसार जग्गाप्राप्तिको प्रक्रिया अगाडि बढाउन सकारात्मक रहनु भएको कांग्रेस केन्द्रीय सदस्य चौरसियाले जानकारी दिएका हुन् ।

पर्सागढीको जग्गासम्बन्धी समस्या लिएर शनिबार प्रधानमन्त्री देउवासँग छलफल गर्न प्रधानमन्त्री बालुवाटार पुगेका चौरसियाले भभने ,‘ हामीले प्रधानमन्त्री ज्यूलाई भेटेर पर्सागढीको झबराहा, बडनिहार, औरैया, सबैया लगायतका ठाउँमा लामो समयदेखि ऐलानी र गुठीको जग्गामा बसोबास गरिरहेकाहरूको नाममा जग्गा नहुँदा भोग्नु परिरहेको समस्याबारे अवगत गरायौं, जवाफमा प्रधानमन्त्री ज्यूले आफू यो समस्याप्रति गम्भीर रहेको र समाधानका लागि सम्बन्धित निकायलाई निर्देशन दिने प्रतिबद्धता जनाउनुुभयो ।’

प्रधानमन्त्री देउवाले नै कानुनी व्यवस्थाअनुसार जग्गा दर्ता प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाएकाले पर्सागढीको अव्यवस्थित बसोबासको समस्या चाँडै समाधान हुनेमा आफूहरू विश्वस्त रहेको चौरसियाको भनाइ छ।

 

काँग्रेस केन्द्रिय सदस्य चौरसियाको नेतृत्वमा प्रधानमन्त्री देउवासँग छलफलका लागि पुगेको टोलीमा पर्सागढी नगरपालिकाका पूर्वमेयर लोकनारायण यादव, वडाध्यक्ष सुकमान तामाङ, युवा नेता जीवन तामाङ, विकास श्रेष्ठ, लक्ष्मी लामा लगायतको पनि सहभागीता थियो ।

The post पर्सागढीमा अव्यवस्थित बसोबासको समस्या सामधान गर्न प्रधानमन्त्री प्रतिबद्ध appeared first on Madhes Khabar.


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: पर्सागढीमा अव्यवस्थित बसोबासको समस्या सामधान गर्न प्रधानमन्त्री प्रतिबद्ध
पर्सागढीमा अव्यवस्थित बसोबासको समस्या सामधान गर्न प्रधानमन्त्री प्रतिबद्ध
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/08/3a5135ef-f184-48d4-8c3f-bdf12a696fba.jpg?resize=915%2C581&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2022/08/blog-post_12.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2022/08/blog-post_12.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content