Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

सबै धर्म प्रति समान व्यवहार गर्छौ : भाजपा

SHARE: 520

मधेसखबर
वीरगन्ज,२९जेठ : भारतीय जनता पार्टी (भाजपा) ले आफूले सबै धर्म प्रति समान व्यवहार गर्ने बताएको छ । नेपाल र बेलायत सहित १३ मुलुकका राजदूतहरुसँगको संयुक्त भेटमा शनिबार भाजपाका अध्यक्ष जेपी नड्डाले उक्त कुरा बताएका हुन् ।

‘भाजपालाई बुझौं’ नाम दिएर नयाँ दिल्लीस्थित भाजपाको मुख्यालयमा राखिएको उक्त कार्यक्रममा भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले र भारत सरकारका विदेश मन्त्री एस. जयशंकर पनि सहभागी थिए ।पछिल्लो समय भारतमा धार्मिक असहिष्णुता बढेको भन्दै विश्वभरबाट अरोप लगाइरहेको अवस्थामा भाजपाले उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा भाजपाका अध्यक्ष नड्डाले आफ्नो पार्टीले सबै धर्मप्रति समान व्यवहार गर्ने बताए ।

केही समयअघि मात्र भाजपाकी प्रवक्ता नेत्री नुपूर शर्माले एक टेलिभिजन बहसमा र त्यसपछि अर्का पार्टीकै नेता एकाइका जिन्दलले इस्लाम धर्मावलम्बीको बारेमा नकारात्मक टिप्पणी गरेपछि भारत संकटमा परेको थियो । खासगरी मुस्लिम धर्म मान्ने खाडी मुलुकहरुले त भारतका राजदूतहरुलाई बोलाएर त्यस घटनाको बारेमा बुझेर आपत्ति समेत जनाएका थिए ।उक्त घटनालाई मध्यनजर गरेर भाजपाले ती दुई नेतालाई कारबाही समेत गरिसकेको छ । तर त्यसलाई थप प्रष्ट पार्नका लागि भाजपाले गृहकार्य गरेको हो ।

भारतका लागि नेपाली राजदूत शंकर शर्माले भाजपाको मुख्यालयमा भएको कार्यक्रममा अध्यक्ष नड्डाले भाजपाले भारतका सबै समूहहरुलाई समान रुपमा व्यवहार गर्ने बताएको जानकारी दिए । उक्त कार्यक्रममा शर्माले चाहिँ नेपाल र भारत बीचको अन्तरनिर्भरता रहेको उल्लेख गर्दै एक मुलुकमा समृद्धि भए अर्कोमा पनि त्यसको असर पर्ने बताएका थिए । साभार : कान्तिपुर

The post सबै धर्म प्रति समान व्यवहार गर्छौ : भाजपा appeared first on Madhes Khabar.


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: सबै धर्म प्रति समान व्यवहार गर्छौ : भाजपा
सबै धर्म प्रति समान व्यवहार गर्छौ : भाजपा
https://i1.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/06/bjp.jpg?resize=760%2C428&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2022/06/blog-post_70.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2022/06/blog-post_70.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content