Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

गण्डक नहरमा पानी नआउदा पर्सा र बारामा धान रोपाइ प्रभावित

SHARE: 520

मधेसखबर
वीरगन्ज,१४ असार : नेपाल तर्फको गण्डक नहरका दुइ स्थानमा पुल निर्माणको काम जारी रहेकाले यस वर्ष नहरमा धानबालीका लागि नियमित समय तालिका भन्दा ढिलो गरी पानी आउने भएको छ ।

निर्धारित समयमा गण्डक नहरमा पानी नआउने भएपछि नहरमा आश्रित पर्सा र बाराका किसानहरुले समयमै रोपाइँ गर्न नपाउने भएका छन् ।

भारतसँगको सम्झौता अनुसार बर्सेनि धान सिजनका लागि असार १५ र गहुँ सिजनका लागि पुस १० देखि गण्डक नहरमा पानी आइसक्नु पर्छ । तर हरेक वर्ष धान र गहु बालीको सिजनका बेला गण्डक नहरमा सम्झौता अनुसारको समयमा पानी नआउदा किसानले समस्या खेप्दै आएका छन् ।

नारायणी सिंचाइ व्यवस्थापन कार्यालय वीरगन्जका सूचना अधिकारी इन्जिनियर सुबोध कुशवाहाका अनुसार, यसपाली भने गण्डक नहर अन्तर्गत वीरगन्ज महानगरपालिका वडा नम्बर २७ मा २ वटा ‘फुट ब्रिज’ निर्माणाधीन रहेको र तीन वटाको काम सम्पन्न भएकाले नहरमा नेपाल तर्फ पानी आउन ढिला हुने भएको हो ।

‘सर्वसाधारणको आवागमनमा सहजताका लागि नहरमा हाल २ वटा फुट ब्रिज निर्माणाधीन छन्, तिनको काम सक्न अझै करिब एक साता लाग्ने अनुमान छ,’ उनले भने, ‘असार २० देखि मात्र गण्डक नहरमा पानी आउने सम्भावना छ ।’

भारतीय पक्षले नहरको ‘जिरो आरडी’ सम्म पानी दिइसके पनि नेपाली भूिममै नहरमा निर्माण कार्य भई रहेकाले नहरमा पानी प्रवाह गर्न समस्या भएको उनले बताए । ‘जिरो आरडीमा हाल भारतले करिब ४ सय क्युसेक पानी दिइसकेको छ,’ उनले भने, ‘हाम्रो निर्माण कार्य सम्पन्न भइनसकेकाले नहरमा नेपालतर्फ पानी ल्याउन नसकिएको हो ।’  साभार : कान्तिपुर

 

The post गण्डक नहरमा पानी नआउदा पर्सा र बारामा धान रोपाइ प्रभावित appeared first on Madhes Khabar.


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: गण्डक नहरमा पानी नआउदा पर्सा र बारामा धान रोपाइ प्रभावित
गण्डक नहरमा पानी नआउदा पर्सा र बारामा धान रोपाइ प्रभावित
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/06/1.Gandak-Nahar-73-09-07-1.jpg?resize=731%2C548&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2022/06/blog-post_245.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2022/06/blog-post_245.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content