वीरगन्ज,०८ जेठ ःस्थानीय तह निर्वाचनमा जिल्लाबाट लज्जास्पद हार व्यहोर्नु परेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी नवलपरासीका सचिव रामाज्ञा पाण्डेले राजीनामा दिएका छन्।
जिल्ला अध्यक्षलाई सम्बोधन गरी केन्द्र र प्रदेश समितिलाई वोधार्थ दिई बुझाईएको पत्रमा जिल्लामा पार्टीका उमेदवारले हार्नुलाई सर्वनाक हार भएको संज्ञा दिदै नैतिकताका आधारमा राजीनामा दिएको उल्लेख गरेका छन्।
The post लज्जास्पद हार भन्दै लोसपाका नेताले दिए राजिनामा appeared first on Madhes Khabar.
प्रतिक्रिया