सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका पासाङ नोर्बु शेर्पा विजयी हुनुभएको छ ।
उहाँ २६०५ मत ल्याएर निर्वाचित हुनुभएको हो। प्रतिस्पर्धी एमालेका अमृत खड्काले २०४८ मत ल्याउनुभयो।
उपाध्यक्षमा काँग्रेसकै दिछेन शेर्पा विजयी हुनुभयो । उहाँले २७१२ मत ल्याउनुभयो ।
प्रतिक्रिया