पाँचपोखरी । पाँचपोखरी थाङपाल गाउँपालिकामा एमाले विजयी भएको छ । ५ हजार ६ सय ८ मतसहित एमालेका टासी लामा अध्यक्ष र ५ हजार ७ सय २२ मत प्राप्त गर्दै एमालेकै सुनिता अधिकारी उपाध्यक्षमा निर्वाचित हुनुभएको हो ।
उहाँहरु दुबै दोस्रो कार्यकालका लागि विजयी हुनुभएको हो । निकटतम प्रतिद्वन्द्वी अध्यक्षमा गठबन्धनका माओवादी केन्द्रका दोर्जे स्याङबोले ४हजार ४५ र उपाध्यक्षमा कांङ्रेसकी गंगा चापागाईंले ४ हजार ३ सय ९३ मत प्राप्त गर्नुभयो । पालिकामा एमालेले ६ राप्रपाले १ र कांङ्रेसले १ वडा जितेको छ । यो संगै सिन्धुपाल्चोकमा काङ्रेसले ५ स्थानीय तह माओवादी केन्द्रले ४ र एमालेले ३ स्थानीय तह जिल्लामा जितेका छन् ।
प्रतिक्रिया