चीनको गान्सु प्रान्तमा सोमवार मध्यरातमा गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी गान्सु र छिमेकी छिङहाइ प्रान्तमा १११ जनाको मृत्यु भएको स्थानीय भूकम्प राहत मुख्यालयले जनाएको छ।चाइना भूकम्प नेटवर्क सेन्टरकाअनुसार राति ११ बजेर ५९ मिनेटमा भूकम्प गएको हो। यसको केन्द्रबिन्दु १० किलोमिटरको गहिराइमा रहेको बताइएको छ।भूकम्पले घर, सडक र अन्य पूर्वाधारमा क्षति पुर्याएकाे प्रत्यक्षदर्शीले बताएका छन्। गाउँमा विद्युत र खानेपानी अवरुद्ध भएको छ।प्रान्तीय अग्नि तथा उद्धार विभागले ८८ दमकल, १२ खोज तथा उद्धार कुकुर, १० हजारभन्दा बढी उपकरणसहित ५८० उद्धारकर्ता विपद् क्षेत्रमा पठाएको छ।रेलवे प्राधिकरणले भूकम्प क्षेत्रबाट गुज्रने यात्रु र मालवाहक रेलहरू बन्द गरेको , छ ।
$type=ticker$count=12$cols=4$cate=0$show=home
$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home
$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
$show=home
ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस
एउटा लाइक गरेर मनोबल बढाउनुहोस्
आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?
Facebook Likes$type=social_counter
|२४ घन्टाका ताजा अपडेट_$type=one$m=0$cate=0$sn=0$rm=0$c=4$va=0
[साताको खबर]$type=one
-
फाइल फोटो मधेसखबर वीरगन्ज ,२५ भदौं : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जन्मसिद्ध नागरिकका सन्तानले वंंशजका...
-
वीरगन्ज, ०१ कातिक : मधेस प्रदेशको राजधानी वीरगन्ज नबनेर जनकपुर बनेको विषय नै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतका प्रतिद्वन्द्वीहरूले उ...
-
वीरगंज २० मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले जिल्ला स्तरिय RAT (rapid action Team) गठन गरेको छ । रास्वपाले शनिवार कन्ट्री...
/fa-clock-o/ लोकप्रिय$type=list
-
अन्तर्राष्ट्रिय टी–२० क्रिकेट च्याम्पियनसीपमा सहभागी हुन अल्पाइन माविको टीम भारत प्रस्थान वीरगंज, २० असोज । भारतको उदयपुर, राजस्थानमा यही अ...
-
वीरगंज, १५ साउन । जिल्ला समन्वय समिति पर्साका सभापति निरन्जन साह सोनारको विशेष पहलमा नौतन, लक्ष्मनवा र भेडियाही जाने नहरको सफाई शुरू भएको छ...





प्रतिक्रिया