वीरगंज, १३ मंसिर ।
सिम्रौनगढको २० स्थानको १२ कठ्ठा जग्गामा लगाइएको गाँजा खेती प्रहरीले आज बिहान फडानी गरेर नष्ट गरेको छ । ![](https://blogger.googleusercontent.com/img/a/AVvXsEgqRltLOEqDKZYUZ8r5Dpsr1_EVfVw25wFgoCZN26jOgfgJbgrwENRH1DBPAnq_mEtMshXas34xSdDSrteq1LJyBuW9I_kSanYkjBuNk7b6DrMzhEUaP-Jnb3uAkRU7f4T1LkS6tAqYgL60pTMXEEGQG-yg3h0jk9it2nhTU3jq9Up8AhHBikmUeRW195U=s320)
बुधवार बिहान ८ः३० बजेको समयमा जिल्ला बारा, सिम्रौनगढ नगरपालिका वडा नं. २ र ७ खजानीमा नेपाल सरकारद्वारा प्रतिबन्धीत गरिएको गाँजा खेती लगाएको सूचनाको आधारमा प्रहरीले नष्ट गरको हो ।
ई.प्र.का. सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलीद्वारा २० स्थान गरी १२ कठ्ठामा लगाइएको प्रतिबन्धीत गाँजा खेती फडानी गरिएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।
सिम्रौनगढको २० स्थानको १२ कठ्ठा जग्गामा लगाइएको गाँजा खेती प्रहरीले आज बिहान फडानी गरेर नष्ट गरेको छ ।

प्रतिक्रिया