गौर, १० मंसिर । जिल्ला प्रहरी कार्यालय गौरमा सरुवा भइ आएका एसपी महेन्द्र श्रेष्ठ, डिएसपी दामोदर केसी आए पश्चात जनसमुदायले शान्ति सुरक्षा महसुस गर्न थालेका छन् ।
सर्वसाधारण जनताहरु अमन चैनका साथ धेरै सुरक्षित महसुस गरिरहेका छन ।
सर्वसाधारण जनताहरु अमन चैनका साथ धेरै सुरक्षित महसुस गरिरहेका छन ।
छिमेकी राष्ट्र भारतसँग सीमा जोडिएको विभिन्न नाकाहरुबाट चोरी पैठारी गरी ल्याएको फरक फरक मिति र समयमा पक्राउ परेका लगभग २ करोड ३० लाख ७४ हजार ७४० रुपैया बराबरको तस्करीको सामान कुखुरा, अवैध मदिरा (घरेलु मदिरा), पटाकाहरु, लत्ताकपडा, बिउ, भाडाबर्तन, मोटरसाइकल, साइकल, पिकअप लगायतको सामान पक्राउ गरि भन्सार कार्यालय गौरमा बुझाएको जिप्रका, गौरका प्रवक्ता दामोदर केसीले बताएका छन् ।
प्रतिक्रिया