Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

पटेर्वासुगौली गाँउपालिकामा शिक्षा ऐनविपरित विधालयको स्तर घटुवा र शिक्षकहरुको सरुवा

SHARE: 520

वीरगन्ज, १५ जेष्ठ : पर्साको पटेर्वासुगौली गाउँपालिका कार्यालयले संघीय शिक्षा ऐनविरुद्ध सामुदायिक विद्यालयहरूको स्तर घटुवा र शिक्षकहरूको सरुवा गरेको छ ।

पटेर्वासुगौली गाँउपालिकाले वडा नम्बर ५ मोरटोलस्थित जयदुर्गे आधारभूत विद्यालय, वडा नम्बर २ चापीस्थित अरुणोदय–कोपिला आधारभूत विद्यालय र नेपाल राष्ट्रिय आधारभूत विद्यालय विश्रामपुर गरी तीनवटा विद्यालयलाई घटुवा गरेर बालविकास केन्द्र सञ्चालन गरेको हो ।

गाँउपालिकाको शिक्षा समितिको गत चैत २७ गतेको निर्णय र गाँउपालिका कार्यापालिकाको गत बैशाख १६ गतेको निर्णय अनुसार गत बैशाख २१ गतेदेखि यी तीनवटा विद्यालयको घटुवा गरेर बालविकास केन्द्र सञ्चालनमा ल्याइएको हो ।विद्यालयहरूको घटुवा भएपछि त्त्यस क्षेत्रका बालबालिकाहरू प्रावि तहको अध्ययनका लागि अन्यत्रका विद्यालयमा जानुपर्दा समस्या भएको अभिभावकहरूले गुनासो गरेका छन् ।

सरकारले संघङ्घीय शिक्षा ऐन बाझिने गरी गाँउपालिकालाई शिक्षा नियमावली नबनाउन निर्देशन नै दिएको छ । यस्तै शिक्षा ऐनमा विद्यालयको घटुवा, बढुवाका लागि गाँउपालिकाको सिफारिसमा शिक्षा विकास तथा समन्वय एकाइले कार्य गर्नुपर्ने उल्लेख छ। तर पटेर्वासुगौली गाँउपालिकाले शिक्षा ऐन विपरित आफनो मनपरी रुपमा ं निर्णय गरेर विद्यालयहरुको घटुवा गरेको अभिभावकहरुको आरोप छ ।

गाँउपालिकाले शिक्षा ऐन विपरित शिक्षकहरुको सरुवा समेत गरेको शिक्षक सम्बद्ध संघसंगठनहरुले बताएका छन् । संघीय शिक्षा ऐनमा शिक्षकहरूको सरुवा, बढुवाको लागि पनि गाँपालिकाले शिक्षा विकास तथा समन्वय एकाइमा सिफारिस गर्ने र एकाइले सरुवा, बढुवा गर्ने अधिकार छ ।

तर पटेर्वासुगौली गाँउपालिका कार्यालयले शिक्षा ऐनविपरीत जनता आधारभूत विद्यालय पथरैयाका राहत शिक्षक लक्ष्मण चौधरीलाई नेपाल आधारभूत विद्यालय पूर्वदेकुलीमा दरबन्दीसहित सरुवा गरेको छ ।

यस्तै जयदुर्गे आधारभूत विद्यालयका शिक्षक गोपाल रौनियारलाई नेपाल राष्ट्रिय आधारभुत विद्यालय रामभौरीभाठामा र नेपाल आधारभूत विद्यालय चापीकी शिक्षिका नीरमाया आलेलाई नेपाल राष्ट्रिय आधारभूत विद्यालय गादी बेलावामा सरुवा गरिएको छ ।

यस्तै नेपाल आधारभूत विद्यालय कञ्चनपुर बैरिया र उत्तर सुगौलीका दुईजना राहत शिक्षकलाई वडा नम्बर ३ स्थित नेपाल आधारभूत विद्यालय र वडा नम्बर १ मा रहेको मदर्सामा सरुवा गरिएकोमा उनीहरूलाई अहिलेसम्म हाजिर पनि गराइएको छैन । मदर्सामा गैरमुस्लिम शिक्षक पठाइएको भनेर हाजिर नगराइएको हो । विद्यालयमा पनि प्रक्रियागत र विद्यालय व्यवस्थापन समितिको रायबेगर र प्रक्रिया त्रुटि भएकोले हाजिर नगराइएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

The post पटेर्वासुगौली गाँउपालिकामा शिक्षा ऐनविपरित विधालयको स्तर घटुवा र शिक्षकहरुको सरुवा appeared first on Madhes Khabar.


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: पटेर्वासुगौली गाँउपालिकामा शिक्षा ऐनविपरित विधालयको स्तर घटुवा र शिक्षकहरुको सरुवा
पटेर्वासुगौली गाँउपालिकामा शिक्षा ऐनविपरित विधालयको स्तर घटुवा र शिक्षकहरुको सरुवा
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/04/Paterwasugauli.jpg?resize=900%2C600&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2023/05/blog-post_830.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2023/05/blog-post_830.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content