Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

पर्साको विन्दबासिनी गाउँपालिकामा न्याधिश पौडेलद्वारा अनुगमन

SHARE: 520

वीरगन्ज,२५चैत : पर्सा जिल्ला अदालतका न्यायाधीश कृष्ण प्रसाद पौडेलले शनिबार विन्दबासिनी गाउँपालिकाको न्यायिक समितिले गरेका कामकारबाही बारे अनुगमन गरेको छ ।

जिल्ला न्यायाधीश पौडेल , रजिष्टार अरुण कुमार कोइराला ,शाखा अधिकृत जमुना धिताल सहितको टोलीले शनिबार गाउँपालिकाको कार्यालयमै पुगेर न्यायिक समितिका कामकारबाही बारे अनुगमन गरेको हो ।

त्यसक्रममा गाउँपालिका उपाध्यक्ष ज्योती चौरसिया संयोजकत्वमा रहेको न्यायिक समितिले सम्पादन गर्ने मुद्दाहरु शुरुदेखि फैसलासम्मका प्रक्रिया मिले नमिलेको बारे आर्थिक वर्षको अन्त्यमा अनुगमन गर्ने गरिएको जानकारी न्याधिश पौडेललाई गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले गराएका थिए ।

अनुगमनकै क्रममा गाउँपालिका अध्यक्ष तिवारीले न्यायाधीशसहितको टोलीलाई गाउँपालिका अन्तर्गत पर्ने ढंगहि नदी भु–माफियाले अतिक्रमण गरि नदीको मुहान परिवर्तन गरेको स्थानबारे पनि स्थलगत अनुगमन गराएका थिए ।

अनुगमनपछि न्याधिश पौडेलले विन्दबासिनी गाउँपालिकाको न्याय सम्पादन प्रक्रिया सन्तोषजनक रहेको प्रतिक्रिया दिएको थियो । विन्दबासिनी गाउँपालिकाका वडा वडामा रहेको मेलमिलाप केन्द्र र पालिकामा रहेको न्यायिक समितिले आफ्नो कार्यसम्पादन गर्दै आएको छ । बिन्दबासिनीमा चालू आर्थिक वर्षमा न्यायिक समिति र मेलमिलाप केन्द्रमा आएका मुद्दाको ८० प्रतिशत बढी फैसला भइसकेको गाउँपालिकाले जनाएको छ ।

साथै पालिकाका अध्यक्ष तिवारीले आफ्नो सम्पूर्ण कामकाज समय समयमा गर्दै आएको हुनाले पालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु साहलाई धन्यवाद समेत दिएको थियो ।

 

The post पर्साको विन्दबासिनी गाउँपालिकामा न्याधिश पौडेलद्वारा अनुगमन appeared first on Madhes Khabar.


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: पर्साको विन्दबासिनी गाउँपालिकामा न्याधिश पौडेलद्वारा अनुगमन
पर्साको विन्दबासिनी गाउँपालिकामा न्याधिश पौडेलद्वारा अनुगमन
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/04/bindabasini-gapa-.jpg?resize=1024%2C768&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2023/04/blog-post_95.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2023/04/blog-post_95.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content