Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

वीरगन्ज आएर दुर्गा प्रसाईले भने : अझै यस्ता ८ वटा अडियो मसंग छ , ती पनि सार्वजनिक गर्छु

SHARE: 520

मधेसखबर
वीरगन्ज,२१चैत : मानव बचाउ भन्ने नारा दिएर देशव्यापी अभियान चलाएका दुर्गा प्रसाईले नेपालको सबै भन्दा भ्रष्ट पार्टी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रहेको आरोप लगाएका छन् ।

सोमबार वीरगन्जमा आयोजित विरोधसभालाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै प्रसाईले भने,‘ रविको पार्टी त कांग्रृस एमाले र माओवादी भन्द्या बढि बढि भ्रष्ट निस्कियो ।

रास्वपाका निलम्बित सांसद ढाका बहादुर श्रेष्ठले मन्त्री बन्नका लागि दुई करोड रुपैया घुस मागेको अडियो आइतबार सार्वजनिक गरेका प्रसाईले भने,‘ जुन पार्टीमा मन्त्री बन्नका लागि सांसदले पार्टी अध्यक्षलाई दुई करोड घुस बुझाउनु पर्ने हुन्छ त्यो पार्टीले गरिब निमुखा जनतालाई उन्मुक्ति दिलाउने कुरा सम्भव नै छैन ।

कांग्रेस, कम्युनिष्ट र माओवादीले देश बिगारे भनेर खोलिएको रास्वपा पनि देश र जनतालाई लुट्नमै तल्लीन रहेको पुष्टि भइसकेको आरोप पनि प्रसाईले लगाए ।

अहिले एउटा मात्रै अडियो सार्वजनिक गरेको बताउँदै प्रसाईले अझै यस्ता ८ वटा अडियो आफुसंग रहेको पनि बताए । प्रसाईले भने,‘ ती ८ मध्ये अझै राष्ट्रिय स्वतन्त्र पार्टीका मात्रै ३ जनासँगको अडियो मसंग सुरक्षित छ । समय आएपछि ती अडियोपनि सार्वजनिक गर्दै जाने उनले बताए ।

उनले लघुवित्त तथा सहकारीको २० लाख सम्मको सबैको ऋण मिनाहा गर्ने प्रतिबद्धता पनि जनाए । उनले भने, ‘लघुवित्त र सहकारीमा यदि तपाईहरुको ऋण छ भने २० लाखभन्दा मुनीको कसैले पनि नदिनुहोला, माग्न आउनेलाई बरु मिलेर बाँधेर राख्नुहोला ।’ ब्याज नदिँदा जग्गा कब्जा गरेको भए जग्गा पनि फुकुवा गराइदिने उनले आश्वासन दिए ।

बैंक तथा लघुवित्तहरुको आतंक विरुद्ध आफुले देशव्यापी महाअभियान चलाउदा आफुलाइ जेल्न हाल्ने धम्की पनि आएको उनले बताए । तर त्यस्ता धम्कीबाट आफु नडराएको भन्दै उनले भने,‘ यो देश दलाल र सामन्तिका मतियारहरुको बाउको बपौती होइन , तीनका बाउहरुले बनाएको जेल पनि होइन , त्यसका कारण मलाई जेल हाल्न सक्ने औकात कसैको छैन ।

अहिलेको संसदमा गरिब , शोषित , पिडित जनतको आँखाको आंशु पुछ्ने कोहि पनि व्याक्ति नभएकाले उनिहरुबाट समृद्धि र परिवर्तनको आश गर्नु बेकार रहेको प्रसाईले जिकिर गरे । उनले भने,‘ त्यसकारण अहिलेको राजनीतिक व्यवस्था परिवर्तन गर्नै पर्छ , यसका लागि सारा शोषित पिडित जनता सडकमा एकजुट भएर उत्रिनुपर्छ ।

राप्रपाबाट संघीय सांसदका प्रत्याशी बनेका नरेश साह कानुको अध्यक्षतामा भएको विरोधसभालाई हिन्दु युवा परिषदका केन्द्रिय अध्यक्ष सन्तोषानन्द महाराज लगायतले पनि सम्बोधन गरेका थिए ।

 

 

The post वीरगन्ज आएर दुर्गा प्रसाईले भने : अझै यस्ता ८ वटा अडियो मसंग छ , ती पनि सार्वजनिक गर्छु appeared first on Madhes Khabar.


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: वीरगन्ज आएर दुर्गा प्रसाईले भने : अझै यस्ता ८ वटा अडियो मसंग छ , ती पनि सार्वजनिक गर्छु
वीरगन्ज आएर दुर्गा प्रसाईले भने : अझै यस्ता ८ वटा अडियो मसंग छ , ती पनि सार्वजनिक गर्छु
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/04/Durga-Prsaai-1.jpg?resize=1024%2C576&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2023/04/blog-post_52.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2023/04/blog-post_52.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content