Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

क्रिकेटको ‘स्पट फिक्सिङ’ प्रकरणमा वीरगन्जबाट पनि एक क्रिकेटर पक्राउ

SHARE: 520

मधेसखबर
वीरगन्ज ,२४ माघ : काठमाण्डौमा गत पुसमा सम्पन्न नेपाल टी–२० क्रिकेट लिगमा भएको ‘स्पट फिक्सिङ’ प्रकरणमा संलग्न भएको आरोप लागेका मध्ये थप एक जना क्रिकेटर वीरगन्जबाट पक्राउ परेका छन् ।

उक्त प्रकरणमा सलग्न रहेको आरोप लागे ११ जना मध्ये थप एक जना क्रिकेटर वीरगन्जबाट पक्राउ परेका हुन् । वीरगन्ज महानगरपालिका वडा नम्बर १५ बसपार्क निवासी नितेश गुप्तालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गत आइतबार वीरगन्जबाटै पक्राउ गरेको हो । गत आइतबार काठमाण्डौबाट वीरगन्ज आएको सिआइबीको टोलीले गुप्तालाई पक्राउ गरि त्यहि दिन काठमाण्डौ लिएर गएको प्रहरी श्रोतले जनाएको छ ।

जिल्ला क्रिकेट संघ पर्साका अध्यक्ष दाउद अन्सारीले ‘स्पट फिक्सिङ’मा संलग्न भएको आरोपमा वीरगन्जबाट गुप्ता पक्राउ परेको खबर आफुले पनि सुनेको तर यस बारे विस्तृत जानकारी भने आफुलाई नभएको बताए । नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रिय सदस्य समेत रहेका अन्सारीले भने ,‘ गुप्ता वीरगन्जको कुन टिमबाट खेल्थे त्यो मलाइ जानकारी भएन , तर सिआइबीले उनलाई पक्रेर काठमाण्डौ लगेको खबर मैले पनि सुनेको छु ।

पर्साका प्रहरी उपरिक्षक कोमल शाहले भने तीन दिन पहिले काठमाण्डौबाट सिआइबीको एक टोली वीरगन्ज आएको तर कुन प्रायोजनका लागि आएको बारे आफुलाइ नबताएको बताए । शाहले भने ,‘ सिआइबीको टिम वीरगन्ज आएको थियो, केहि परयो भने प्रहरीको सहयोग चाहिन्छ मात्र भन्यो , त्यसपछि मसंग कुनै सम्पर्क भएन ।

वीरगन्जका एक क्रिकेटररका अनुसार , पक्राउ परेका गुप्ता १२ कक्षा सम्म पढ्दा वीरगन्जको ग्लोबल कलेजको टिमबाट स्थानीय स्तरका प्रतियोगितामा खेल्ने गर्दथे । १२ कक्षा पास गरेपछि उनि भारतको दिल्लीमा गएर केहि समय क्रिकेटको प्रशिक्षण लिएर हालै वीरगन्ज फर्किएका थिए ।

सिआइबी श्रोतका अनुसार , नेपाली राष्ट्रिय क्रिकेट टिमकै एक जना क्रिकेटरसँग गुप्ताको राम्रो सम्बन्ध थियो । त्यही सम्बन्धका आधारमा गुप्ताले एक जना भारतीय नागरिकले अह्राए अनुसार राष्ट्रिय टोलीका क्रिकेटरलाई फिक्सिङका लागि ‘हिट विकेट’ गर्न एप्रोच गरेको अनुसन्धानका क्रममा खुलेको थियो ।

तर, राष्ट्रिय टिमका ती क्रिकेटरले सदस्यले गुप्ताको प्रस्ताव मानेका थिएनन् । बरु उनले अन्तर्राष्ट्रिय क्रिकेट कमिटी (आईसीसी) को एन्टी करप्सन युनिट (एसीयू) लाई यस बारे खबर गरेको र उनले दिएकै सूचनाका आधारमा गुप्ताको संलग्नता खुलेको ब्यूरो स्रोतले जनाएको छ ।

यसअघि सीआईबीले स्पट फिक्सिङमा संलग्न रहेको आरोपमा माघ १० गते राष्ट्रिय क्रिकेटर मोहम्मद आदिल आलम र पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलमलाई पक्राउ गरेर सार्वजनिक गरिसकेको छ । सीआईबीका अनुसार फिक्सिङमा ११ जनाको संलग्नता रहेको छ ।

The post क्रिकेटको ‘स्पट फिक्सिङ’ प्रकरणमा वीरगन्जबाट पनि एक क्रिकेटर पक्राउ appeared first on Madhes Khabar.


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: क्रिकेटको ‘स्पट फिक्सिङ’ प्रकरणमा वीरगन्जबाट पनि एक क्रिकेटर पक्राउ
क्रिकेटको ‘स्पट फिक्सिङ’ प्रकरणमा वीरगन्जबाट पनि एक क्रिकेटर पक्राउ
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/02/Nitesh-Gupta-1-1.jpg?resize=631%2C568&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2023/02/blog-post_47.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2023/02/blog-post_47.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content