Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

मधेसमा पनि चाहेकाे मन्त्रालय नपाएपछि जनमत पार्टीले गर्याे विराेध

SHARE: 520

जनकपुर,१२ माघ :मधेस प्रदेशमा पनि चाहेको मन्त्रालय नपाएपछि जनमत पार्टीले विरोध जनाएको छ । जनता समाजवादी पार्टीका नेता एंव मुख्यमन्त्री सरोजकुमार यादवले जनमत पार्टीका बसन्त कुशवाहलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएपछि उनले अस्वीकार गरेका छन् ।

मंगलबार बसेकाे प्रदेश मन्त्रिपरिषदको बैठकले बिना विभागीय तीन मन्त्रीको जिम्मेवारी तोक्ने निर्णय गरेको थियो । जसमा जसपाका सञ्जय यादवले अर्थ, नेकपा एमालेका सरोजकुमार यादवले भौतिक पूर्वाधार मन्त्री र जनमतका बसन्त कुशवाहलाई सामाजिक विकास मन्त्रालय लिने सहमति बनेको थियो ।

तर, बिहीबार प्रदेश प्रमुख कार्यालयले सरकारको सिफारिसमा गरेको मन्त्रीहरुको कार्यविभाजन सम्बन्धी पत्रमा जनमत पार्टीका मन्त्री कुशवाहलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय दिएको उल्लेख छ ।

‘प्रदेश प्रमुख कार्यालयबाट प्रकाशित कार्यविभाजनको पत्र हेर्दा हामी आश्चर्यचकित भएका छौं, ’जनमत मधेस प्रदेश संसदीय दलका नेता महेश प्रसाद यादवले भने ‘हाम्रो मन्त्रीले यो मन्त्रालय स्वीकार्दैन । पार्टी यस विषयमा बसेर छलफल गर्छौ ।’

केन्द्र सरकारमा पनि जनमत पार्टीका अब्दुल खानलाई उद्योग मन्त्रालय दिने सहमति भएपनि मन्त्रिपरिषद विस्तारका क्रममा खानेपानी मन्त्रालय दिइएको थियो । एक हप्तासम्म उक्त मन्त्रालय नलिएका खानले बुधबार भने कार्यभास सम्हालेका छन् ।

मधेस प्रदेशमा १० वटा मन्त्रालय छ । जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादवका अनुसार सुरुमा एमाले ४, जसपा मुख्यमन्त्रीसहित ३ र जनमतले तीनवटा मन्त्रालय लिने र माओवादी केन्द्रलाई एउटा मन्त्रालय दिने सहमति बनेको थियो ।

गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका जसपा संसदीय दलका नेता सरोजकुमार यादवले पुस २९ गते पद तथा गोपनीयताको शपथ लिएका थिए । उनले सोही दिन जसपा, एमाले र जनमतबाट एकएक गरी तीन मन्त्रीलाई विनाविभागीय मन्त्री नियुक्त गरेका थिए । मुख्यमन्त्री यादवले मन्त्रिपरिषदलाई अझै पूर्णता दिन सकेका छैनन् ।साभार:अनलाइनखबर

The post मधेसमा पनि चाहेकाे मन्त्रालय नपाएपछि जनमत पार्टीले गर्याे विराेध appeared first on Madhes Khabar.


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: मधेसमा पनि चाहेकाे मन्त्रालय नपाएपछि जनमत पार्टीले गर्याे विराेध
मधेसमा पनि चाहेकाे मन्त्रालय नपाएपछि जनमत पार्टीले गर्याे विराेध
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/01/IMG_20230126_205145.jpg?resize=955%2C392&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2023/01/blog-post_29.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2023/01/blog-post_29.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content