Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

जसपा–एमाले गठबन्धनलाई मत दिन अपिल गर्दै पर्सा १ मा प्रदीप र विचारीको रोड शो

SHARE: 520

मधेसखबर
वीरगन्ज, ३१ असोज : पर्सा क्षेत्र नम्बर १ (क) मा जसपा–एमाले गठबन्धनले चुनावी प्रचार प्रसारलाई तिब्रता दिएको छ । मतदाताको घरघरै पुगेर दुवै दलका उम्मेदवारले जसपा–एमाले गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरिरहेका छन् ।पर्सा क्षेत्र नम्बर १ मा प्रतिनिधीसभा सदस्यमा जसपाका उम्मेदवार पूर्बमन्त्री प्रदीप यादव र १ को (क) मा प्रदेशसभा सदस्यको उम्मेदवार एमालेका विचारी यादव छन् ।

सोमबार जसपा–एमाले गठबन्धनले पर्सा १ को (क) मा पर्ने वीरगन्ज महानगरको ग्रामणि भेगका विभिन्न वडामा चुनावी रोड शो गरेको छ । प्रतिनिधीसभा सदस्यका उम्मेदवार प्रदीप यादवको नेतृत्वमा वीरगन्ज महानगरपालिका वडा नम्बर १८ , २० , २२ र २३ मा रोड शो गरिएको हो ।

वडा नम्बर १८ भवानीपुरबाट शुरु भएको रोड शो सौराहा, इनरवा, वडा नम्बर २० को हरपतगंज, अपौनी, वडा नम्बर २२ को मनियारी, जगरनाथपुर , वडा नम्बर २३ को सबैठवा हुदै प्रसौनीमा पुगेर समापन भएको थियो ।

प्रदेशसभा सदस्य उम्मेदवार विचारी यादवको पनि सहभागीता रहेको रोड शो का क्रममा स्थानीय मतदाताले दुवै उम्मेदवारलाई भव्य स्वागत गरेका थिए । मतदाताहरुले दुवै उम्मेदवार यस क्षेत्रको विकास र समृद्धिका लागि निरन्तर लागिपरेकाले यसपालि दुवै उम्मेदवारको जित सुनिश्चित भएको प्रतिक्रिया समेत जनाएका थिए ।

रोड शोका क्रममा स्थानीय मतदातासंग कुरा गर्दै जसपाबाट प्रतिनिधीसभाका उम्मेदवार एंव पूर्वमन्त्री प्रदीप यादवले मंसिर ४ को निर्वाचनमा जसपा–एमाले गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।आफुहरु केवल चुनावका बेला मात्र जनताको घरदैलोमा झुल्किने नेता नभइ पदमा रहदा नरहदा पनि सधै जनताको माझमा रहेर सुखदुखमा साथ दिदै आएको यथार्थ जनता माझ छर्लङ रहेको उनले बताए । त्यसका कारण मंसिर ४ को निर्वाचनमा जसपा–एमाले गठबन्धनको पषमा तदान गर्न उनले आग्रह गरे ।

यस्तै एमालेबाट प्रदेशसभा सदस्य उम्मेदवार विचारी यादवले पनि जसपा–एमाले गठबन्धनका उम्मेदवारलाई नै मत दिन आग्रह गरे ।

The post जसपा–एमाले गठबन्धनलाई मत दिन अपिल गर्दै पर्सा १ मा प्रदीप र विचारीको रोड शो appeared first on Madhes Khabar.


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: जसपा–एमाले गठबन्धनलाई मत दिन अपिल गर्दै पर्सा १ मा प्रदीप र विचारीको रोड शो
जसपा–एमाले गठबन्धनलाई मत दिन अपिल गर्दै पर्सा १ मा प्रदीप र विचारीको रोड शो
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/10/pradip-31.jpg?resize=1024%2C768&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2022/10/blog-post_60.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2022/10/blog-post_60.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content