वीरगंज । दलाल पूँजीवादी संसदीय व्यवस्थाले जरो गाडेपछि यखिेर राजधानीलगायत विभिन्न ठूला शहरहरुमा दलाल पूँजीवादी व्यवस्थाको प्रमुख विशेषता अन्तर्गत जुवा,तास, क्यासिनो (वैधानिक जुवाघर), मसाजका नाममा वेश्यावृत्ति, यौन व्यवसाय खुलेआम भएको छ । अपार ढंगले बढेको छ । जुवाघर क्यासिनोमा भारतीय नागरिक र विदेशी नागरिकको समेत आउजाउ छ । नाइट डान्सबार पनि फस्टाउँदो यौन व्यवसायको केन्द्र बनेको छ । अनैतिक तरीका र अवैध तरीकाले धन कमाउने प्रवृत्ति बढ्दै गएको छ । गलत धन्दा सबै प्रहरीको सेटिङमा भइरहेकाले सुरक्षित र संरक्षित छन् । कुनै बेला थाइल्यान्डको बैंकक जस्तै यौन अपराधको स्थल मुजफरपुरमा वेश्यावृत्ति, जुवातास र मुजराको लागि प्रसिद्ध थियो । अहिले नेपाल अवैध धन्दामा बदनाम हुंदै गएको छ । रोंदीघर, गजल नाइट वेश्यावृत्ति धन्दातर्फ आकर्षित हुंदै गएको छ । आर्थिक संकट परेको बेला यस्ता धन्दाले महत्व पाइरहेको छ ।
$type=ticker$count=12$cols=4$cate=0$show=home
$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home
$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
$show=home
ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस
एउटा लाइक गरेर मनोबल बढाउनुहोस्
आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?
Facebook Likes$type=social_counter
|२४ घन्टाका ताजा अपडेट_$type=one$m=0$cate=0$sn=0$rm=0$c=4$va=0
[साताको खबर]$type=one
-
काठमाडौँ, ५ चैतः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले राजधानीबाट करिब रु २५ करोड २२ लाख ४५ हजार बराबरको विदेशी मुद्रा ब...
-
२८ श्रावण २०८०, आईतवार मनहरि (मकवानपुर) । हेटौँडाबाट काठमाडौँ जाने छोटो दुरीका सबै सडक पहिरोका कारण अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अवि...
-
मधेसखबर वीरगन्ज,२८ मंसिर : अभिभावक संघ पर्साले वीरगन्ज महानगरपालिकाले गरेको निजी विधालयहरुको बर्गिकरण र शुल्क निर्धारण आपत्ति जनाउदै सच्य...
/fa-clock-o/ लोकप्रिय$type=list
-
अन्तर्राष्ट्रिय टी–२० क्रिकेट च्याम्पियनसीपमा सहभागी हुन अल्पाइन माविको टीम भारत प्रस्थान वीरगंज, २० असोज । भारतको उदयपुर, राजस्थानमा यही अ...
-
फाइल फाेटाे मधेसखबरवीरगन्ज ,०९ असाेज:राष्ट्रपति विद्यादेवी भण्डारीले ४ मंसिरको चुनावका लागि सेना परिचालन गर्न स्वीकृति दिएकी छन् । राष्ट...





प्रतिक्रिया