वीरगंज, १५ साउन/
बारागढी गाउँपालिका–१ पिपरा वसतपुरस्थित जनता आधारभूत विद्यालयमा जिल्ला प्रहरी कार्यालय बाराले कुनै मान्छे बोक्सी हुन्न कहिल्यै नामक सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।
इलाका प्रहरी कार्यालय बारागढी र राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा शनिवार कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वडाध्यक्ष्F सुरेशप्रसाद चौधरी, भागवान चौधरी, सदस्य रामनाथ प्रसाद यादव, राष्ट्रिय जागरण प्रतिष्ठान नेपालका अध्यक्ष कोविद शरण उपाध्यायलगायतको सहभागिता थियो । कार्यक्रममा वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया