मधेशखबर
वीरगंज असाढ २८ , २०७९ प्रतिनिधि सभाको बुधबार बस्न लागेको बैठकमा नेपाल नागरिकता विधेयक (पहिलो संशोधन) २०७९ प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा चढेको छ ।
बुधबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूचीमा सरकारका गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता (पहिलो संशोधन) २०७९ पेश गर्ने उल्लेख छ ।
त्यस्तै उक्त विधेयक माथि सांसदहरु भीमबहादुर रावल, शेरबहादुर तामाङ र प्रेम सुवालले विरोधको सूचना राख्ने पनि सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
साभार अनलाईनखबर
The post प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा नागरिकता विधेयक पनि appeared first on Madhes Khabar.
प्रतिक्रिया