मधेशखबर
वीरगंज , असार ४ ,२०७९
दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम नेपाल आएका छन् । उनी तीनदिने नेपाल भ्रमणका लागि आज नेपाल आएको बुझिएको छ । पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा उनी पुगेका छन्।
The post दुबईका राजकुमार शेख मोहम्मद नेपालमा appeared first on Madhes Khabar.
प्रतिक्रिया