
मधेसखबर
वीरगन्ज,२१ जेठ : मधेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।
मुख्यमन्त्री निवास मधेश भवनमा शनिबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको हो ।
मन्त्री परिषदबाट स्वकिृत नीति तथा कार्यक्रम प्रदेश प्रमुखले जेठ २२ गते आइतबार प्रदेश सभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
The post मधेस सरकारको नीति तथा कार्यक्रम स्वीकृत appeared first on Madhes Khabar.
प्रतिक्रिया