Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

वीरगन्जका उद्योगी व्यवसायी भन्छन् – नयाँ बजेट राम्रो छ तर कार्यान्यवन गर्न चुनौती हुन सक्छ

SHARE: 520

मधेसखबर
वीरगन्ज, १५ बैशाख
:सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ल्याएको बजेट समग्रमा सकारात्मक भए पनि कार्यान्वयन हुनेमा चुनौतीपूर्ण रहेको वीरगन्जका उद्योगी व्यवसायीहरुले बताएका छन् ।
नयाँ बजेट उद्योगी–व्यवसायी क्षेत्रका लागि राम्रो भए पनि कार्यान्वयन हुनेमा ढुक्क नरहेको उनीहरूको प्रतिक्रिया छ । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डाक्टर सुबोध गुप्ताले आगामी आर्थिक वर्ष २०७९/८० को लागि सरकारले ल्याएको बजेटलाई निजी क्षेत्रले सकारात्मक रूपमा लिएको बताए । तर नयाँ बजेटमा आएको कुराहरु कार्यान्वयन गरे मात्र बजेट सकारात्मक हुने उनको भनाइ छ ।
अध्यक्ष गुप्ताले नयाँ बजेटमा व्यक्तिगत आयकरको सीमारेखा बढाइएको बताउँदै यसलाई सकारात्मक रूपमा लिएको बताए ।गुप्ताले भने,‘ बजेट सबै सरकारले राम्रै ल्याउछन् तर हाम्रो देशको समस्या भनेको बजेटको कार्यान्वयन पक्ष नै फितलो हुनु हो , आशा गरौ यसपाली ल्याइएको बजेट कार्यान्वयन होस् । उनले सरकारले ल्याएको बजेट कार्यान्वयनका लागि वीरगन्जको निजी क्षेत्र सरकारसंग सहकार्य गर्न तयार रहेको बताए । अहिले ल्याइएको नयाँ बजेटको आकार पनि ठूलो रहेको र निजी क्षेत्रलाई सम्बोधन गर्ने खालको बजेट भएकाले सरकारसँग सहकार्य गर्न तत्पर रहेको गुप्ताले बताए ।नयाँ बजेटमा विनियोजन गरिएको क्षेत्र पनि सबै छनोट भएकाले यो बजेटलाई सबै क्षेत्रले सकारात्मक रूपमा लिएको उनको भनाइ छ ।
वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि गौतमले नयाँ बजेट चुनावी बजेटका रूपमा आएको प्रतिक्रिया दिए  । सरकारले नयाँ बजेटमार्फत सबैलाई खुसी पार्न खोजे पनि सरकारसँग ढुकुटी नै नरहेको उनको भनाइ छ । उनले सरकारले सबैलाई खुसी पार्ने खालको बजेट ल्याएको भए पनि यो कार्यान्वयन गर्न असाध्यै कठिन रहेको बताए । उनले भने ,‘ अहिले पाँच खर्ब भन्दा बढी घाटाको बजेट आएको छ, राज्यले १८ खर्ब ऋण बोकेको अवस्था छ ।उनले नयाँ बजेट मार्फत १८ प्रतिशत राजस्व उठ्ने परिकल्पना गरिएको भएपनि राजस्व उठाउने विश्वासिलो आधार नहुनुका साथै राज्यसँग खर्च गर्ने क्षमता नै नभएको बताए । तर निजी क्षेत्रका लागि सिमेन्ट र फलाम निर्यातलाई ८ प्रतिशत नगद अनुदान दिने कार्य राम्रो पक्ष रहेको उनको भनाइ छ । साभारः नयाँपत्रिका

The post वीरगन्जका उद्योगी व्यवसायी भन्छन् – नयाँ बजेट राम्रो छ तर कार्यान्यवन गर्न चुनौती हुन सक्छ appeared first on Madhes Khabar.


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: वीरगन्जका उद्योगी व्यवसायी भन्छन् – नयाँ बजेट राम्रो छ तर कार्यान्यवन गर्न चुनौती हुन सक्छ
वीरगन्जका उद्योगी व्यवसायी भन्छन् – नयाँ बजेट राम्रो छ तर कार्यान्यवन गर्न चुनौती हुन सक्छ
https://i1.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/05/Untitled-3.png?resize=1024%2C369&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2022/05/blog-post_518.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2022/05/blog-post_518.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content