Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

मधेसवादी दल मधेसमै कमजोर

SHARE: 520

मधेसखबर
वीरगन्ज,१२ जेठ
:मधेसवादी दलहरू स्थानीय निर्वाचनमा मधेसमै कमजोर देखिएका छन्। जसपा र लोसपा लगायत दलले अपेक्षाकृत रूपमा जित हासिल गर्न सकेनन्। अर्कातर्फ जसपा र लोसपाको विकल्प भन्दै राजनीतिमा लागेका डा. सीके राउत नेतृत्वको जनमत पार्टी पनि उस्तै अवस्थामा देखिएको छ ।
मधेस प्रदेशमा कांग्रेस र एमाले नै फेरि मजबुत देखिएका छन् । १ सय ३६ स्थानीय तह रहेको मधेस प्रदेशमा अहिलेसम्म ४६ प्रमुख जितेर कांग्रेस सबैभन्दा ठूलो शक्ति बनेको छ। ३० प्रमुख पाएर एमाले दोस्रो स्थानमा आएको छ। अघिल्लो निर्वाचनमा कांग्रेसले ४२ र एमालेले १८ पालिका मात्रै जितेका थिए ।
जसपाले गत निर्वाचनमा २६ पालिका जितेको थियो । उसले मधेस प्रदेशमा हालसम्म २५ पालिकामा जित निकालेको छ । सबैभन्दा कमजोर अवस्था लोसपा र माओवादी केन्द्रको देखिएको छ। माओवादीले गत निर्वाचनमा २१ पालिका जितेको थियो । यसपालि ९ ठाउँमा सीमित भएको छ। लोसपाले १४ पालिका जितेको छ। यसअघि उसले २५ वटा पालिका जितेको थियो ।
आन्दोलनबाट जन्मिएका शक्तिहरूलाई पारम्परिक शक्तिहरूले यसपटक उठ्न नदिएको विश्लेषक रोशन जनकपुरीको ठम्याई छ । ‘जुन आन्दोलन र जुन परिवर्तनको संकल्प लिएर नयाँ दलहरू राजनीतिमा अग्रस्थानमा पुगेका थिए। उनीहरूले ती एजेन्डा बिर्सिएको विश्लेषण जनताले ग¥यो। जसको फाइदा पारम्परिक शक्तिहरूलाई भएको हो’, जनकपुरी भन्छन्, ‘यसपटकको मतपरिणामले के पनि सन्देश दिएको छ भने यदि अहिले पनि आन्दोलनको बलमा जन्मेका दलहरूले आफ्नो मुद्दा बिर्सिए भने उनीहरूको अवस्था झनै खराब हुन सक्छ।’
सिकेराउतको जनमत पार्टीले राउतको गृहजिल्ला सप्तरीमा दुई पालिकामा मात्रै जित हात पारेको छ। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका र बलान बिहुल गाउँपालिकामा जितेको हो । विवेकशील साझा पार्र्टी १, एकीकृत समाजवादी ६, तमलोपा १ र स्वतन्त्रबाट उठेका २ जनाले प्रदेशमा जिते। प्रदेश राजधानी जनकपुरधाममा पाँचदलीय गठबन्धनबाट जसपाका मेयर प्रत्यासी लालकिशोर साह चौथो स्थानमा सीमित भएका छन्।
साह जनकपुरका निवर्तमान मेयर पनि हुन्। आफ्नो कार्यकालमा उनी विवादित भएका थिए। उनले नगर सरसफाइमा देखाएको हेलचक्र्याइँ, सञ्चारकर्मीमाथि गरेको कुटपिट र भ्रष्टाचारको मुद्दाहरूले लालकिशोरको छवि जनतामाझ नराम्रो बनाएको थियो। तर, जसपाले सोको मूल्यांकनै नगरी उनलाई नै उम्मेदवार बनाएपछि जनकपुर गुमाएको हो।
जनकपुरबाट मेयर पदमा स्वतन्त्र उम्मेदवार मनोज साह निर्वाचित भएका छन्। मधेस महानगर वीरगन्जमा पाँचदलीय गठबन्धनका उम्मेदवार जसपाका राजेशमान सिंहले जितेका छन्। वीरगन्जमा जसपाको जितलाई ठूलो उपलब्धि मानिएको छ। यसअघि तत्कालीन संघीय समाजवादी फोरमका विजय सरावगीले मेयर पद जितेका थिए। साभार :अन्नपूर्णपोष्ट

The post मधेसवादी दल मधेसमै कमजोर appeared first on Madhes Khabar.


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: मधेसवादी दल मधेसमै कमजोर
मधेसवादी दल मधेसमै कमजोर
https://i2.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/05/Untitled-1.png?resize=1024%2C305&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2022/05/blog-post_497.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2022/05/blog-post_497.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content