Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

सरकारले तोेकेको न्युनतम तलब पनि नपाएको पर्साका श्रमजिवी पत्रकारको गुनासो

SHARE: 520

मधेसखबर
वीरगन्ज,१३जेठ
:पर्साका श्रमजिजवी पत्रकारहरुले सरकारले निर्धारण गरेको न्युनतम तल सुविधा पनि सन्चारगृहबाट पाउन नसकेको गुनासो गरेका छन् ।
वीरगन्जको होटल कुमु प्यालेशमा शुक्रबार न्यूनतम पारिश्रमिक निर्धारण समितिले आयोजना गरेको श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था, चुनौती र भावी रणनीति विषयक अन्र्तकृया कार्यक्रममा सहभागी पर्साका पत्रकारहरुले यस्तो गुनासो गरेका हुन् ।उनिहरुले न्युनतम पारिश्रमिक निर्धारण गरेको न्युनतम तलब सुविधा समेत आफुहरुले नपाएको अवस्थामा पत्रकारीता पेशामा टिक्नै गाह्रो भइरहेको बताएए ।
यसअघि पनि पटक पटक वीरगन्जमा आएर न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रीमजिवी पत्रकारसंग अन्तरकृया र छलफल गरेको भएपनि त्यसको ठोस उपलब्धी पत्रकारहरुले पाउन नसकेको गुनासो उनिहरुको थियो ।उनिहरुले न्यूनतम पारिश्रमिक निर्धारण समितिले निर्धारण गरेको तलब सुविधा नेपाल सरकारको राजपत्रमा प्रकाशीत भइ सकेको भएपनि अधिकांश पत्रकारले त्यस अनुसारको तलब सुविधा पाउन नसकेको बताएका छन् ।
श्रमिजिवी पत्रकारहरुको समस्या र सुझाव सम्बद्ध सन्चार गृह र नेपाल सरकारका सामु पुरयाएर कार्यान्वयन गराइन दिन उनिहरुले कार्यक्रममा सहभागी समितिका सदस्यहरुसंग आग्रह पनि गरेका छन् ।
पत्रकारहरुको गुनासो र सुझाव सुनेपछि न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य विमला पाण्डेले कार्यक्रम श्रमजिवी पत्रकाहरुले व्यक्त गरेका समस्या र सुझाव कार्यान्वयनका लागि समितिले सम्बद्ध निकायमा पहल गर्ने आश्वासन दिइन् ।
नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य गोपाल तिवारी , नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान ,केन्द्रिय सदस्य केसी लामिछाने , मधेश प्रदेश महासचिव श्याम बन्जाराले आ आफनो धारणा राखेका थिए ।

The post सरकारले तोेकेको न्युनतम तलब पनि नपाएको पर्साका श्रमजिवी पत्रकारको गुनासो appeared first on Madhes Khabar.


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: सरकारले तोेकेको न्युनतम तलब पनि नपाएको पर्साका श्रमजिवी पत्रकारको गुनासो
सरकारले तोेकेको न्युनतम तलब पनि नपाएको पर्साका श्रमजिवी पत्रकारको गुनासो
https://i1.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/05/70c8e595-48f9-48dd-bff2-147a1235eda1.jpg?resize=1024%2C576&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2022/05/blog-post_337.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2022/05/blog-post_337.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content