वीरगंज १५ वैशाख ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ सिर्सियामा जनता समाजवादी पार्टी नेपाल पर्साका वडा अध्यक्ष पदका उम्मेदवार आशुतोष चतुत्र्वेदीले घरदैंलो कार्यक्रम गरेका छन् ।
बिहीवार जसपाको भातृ संगठन समाजवादी महिला संघकी मधेश प्रदेश उपाध्यक्ष पिंकी यादवको नेतृत्वमा घरदैंलो कार्यक्रम गरिएको थियो ।
वडावासीले यसअघि निर्वाचित भएर आएका जनप्रतिनिधिले विकासभन्दा पनि कार्यकर्ता र आफ्ना आसेपासेलाई मात्र सहयोग गरेको गुनासो गरेका थिए ।
घरदैंलो कार्यक्रममा वीरगंजका नगरप्रमुखका उम्मेदवार राजेशमान सिंहको पक्ष्Fमा मतदान गर्नुपर्ने महिला नेतृ अन्नापूर्णा मानन्धर, प्रेरणा श्रेष्ठ लगायतले आग्रह गरेका थिए ।
प्रतिक्रिया